back
CTIZAN AD

श्रीमानको कुटाइबाट गम्भीर घाइते

वि.सं.२०७३ मंसिर १४ मंगलवार

906 

shares

१४ मङ्सिर, तम्घास, गुल्मी  । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएसँगै एक व्यक्तिले श्रीमतीलाई कुटपिट गरेका छन् ।

छापहिले गाविस– १ निवासी २२ वर्षीय कुमार गिरीले आफ्नी २० वर्षीया श्रीमती सरा ज्ञवालीलाई कुटपिट गरेका हुन् । गिरीले प्रहार गरेको ढुङ्गाले टाउकामा लाग्दा गम्भीर घाइते भएकीले उनको इलाका स्वास्थ्य चौकी इश्मा रजस्थलमा उपचार भइरहेको छ ।

पीडितका आफन्तले इश्मा प्रहरी चौकीमा दिएको उजुरीका आधारमा अभियुक्त गिरीलाई प्रहरीले पक्राउ गरेको छ । घरमा पतिले कुटपिट गरेपछि चार महिनादेखि आफू माइतीघरमा बस्दै आएको पीडितले बताइन् ।

माइतीघर इश्मा रजस्थल– ४ मा बस्दै आएकी उनलाई घर जान आग्रह गरेको तर घर जान नमानेपछि कुटपिट गरिएको गिरीले बताएकी छन् । रासस

वि.सं.२०७३ मंसिर १४ मंगलवार ०८:२१ मा प्रकाशित

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा अचानक आएको...

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ बाढी...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढीपीडितलाई ६५ लाख सहयोग

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढीपीडितलाई ६५ लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूलाई...

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आइतबार बिहानबाट सडक भासिन थालेपछि...

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

सुदूरपश्चिम । कैलालीको धनगढी उपमहानगरपालिकाले भोटेकोशी बाढीपीडितको सहयोगका लागि रु...