back
CTIZAN AD

पाइपलाइनले एक महिनामा १० करोड बचत

वि.सं.२०७६ कात्तिक १ शुक्रवार

765 

shares

१ कार्तिक, काठमाण्डौं । पेट्रोलियम पाइपलाइनबाट डिजेल ल्याँउदा एक महिनामा ढुवानि भाडावापत १० करोड रुपैयां बचत भएको छ । मोतिहारी—अमलेखगञ्ज अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट पछिल्लो एक महिनाको अवधिमा झन्डै ५ करोड लिटर डिजेल आयात भएको छ । सो परिमाणमा डिजेल आयात गर्दा १० करोड रुपौयाँ बचत भएको नेपाल आयल निगम अमलेखगन्ज कार्यलयले जानकारी दिएको छ ।
गत भदौ २४ देखि सञ्चालनमा आएको पाइपलाइनबाट एक महिनाको अवधिमा ४ करोड ६० लाख ७७ हजार लिटर डिजेल आयात भएको अमलेखगञ्न कार्यलयले जानकारी दिएको छ । प्रतिघन्टा १ सय ७९ लिटरका दरले पाइपलाइनबाट डिजेल आयात भएको अमलेखगन्ज कार्यलयका प्रमुख प्रदिपकुमार यादवले दिएका छन् ।
शुत्रबारको कारोबार दैनिकबाट

वि.सं.२०७६ कात्तिक १ शुक्रवार ०८:३८ मा प्रकाशित

प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाह...

बेत्रावती बगरमा देखिए शव, फिनेल र बलिया प्लास्टिक ब्याग उपलब्ध गराउन अपिल

बेत्रावती बगरमा देखिए शव, फिनेल र बलिया प्लास्टिक ब्याग उपलब्ध गराउन अपिल

नुवाकोट । बेत्रावती बगर क्षेत्रमा बाढीपछि धेरै शव देखिन थालेको...

बाढी प्रभावित जलविद्युत् आयोजना र उद्धार रणनीतिबारे छलफल

बाढी प्रभावित जलविद्युत् आयोजना र उद्धार रणनीतिबारे छलफल

काठमाडौं । भोटेकोसी बाढीबाट प्रभावित जलविद्युत् आयोजना, जारी खोजी तथा...

रसुवा बाढी संकटबारे प्रधानमन्त्री शाह सुरक्षा प्रमुखसँग छलफलमा

रसुवा बाढी संकटबारे प्रधानमन्त्री शाह सुरक्षा प्रमुखसँग छलफलमा

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट सिर्जित संकट समाधान...

भोटेकोसी बाढीमा हराइरहेका आफन्तको शव पहिचान गर्न डीएनए नमुना दिन प्रहरीको आग्रह

भोटेकोसी बाढीमा हराइरहेका आफन्तको शव पहिचान गर्न डीएनए नमुना दिन प्रहरीको आग्रह

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण आफन्तजन हराइरहेका...