back
CTIZAN AD

वडाध्यक्षले कुटे सेवाग्राही

वि.सं.२०७६ कात्तिक ३ आइतवार

834 

shares

३ कार्तिक, महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका—१२का वडाध्यक्ष रामकिशोर साहले सेवाग्राहीलाई कुटेका छन् । न्याय माग्न वडा कार्यलय गएका बिजुलपुराका सुनिलकुमार महत्तोलाई उनले कुटेर घाइते बनाएको आरोपमा उजुरी परेको छ । प्रहरीले बडाध्यक्षविरुद्ध उजुरी दर्ता गर्न नमानेपछि पीडितले हुलाकमार्फत उजुरी पठाएका थिए ।
दुई साताअघि पीडित महतोले चोरलाई कारवाही गर्न वडा कार्यलयमा निवेदन दिएका थिए । गत मंगलबार वडा कार्यलयले सुनिलाई यस छलफल गर्न बोलाएको थियो । छलफलमा विवाद भएपछि वडाध्यक्ष र उनका भाई राजकुमारले महत्तोलाई कुटपिट गरेका थिए । घटना स्थलबारे फोन गरेर प्रहरीसँग गुहार मागेका सुनिलका बुवा लक्ष्मेश्वर महत्तोलाई पनि उनीहरुले कुटपिट गरेको पीडितको भनाइ छ । आइतबारको अन्नपुर्ण दैनिकबाट

वि.सं.२०७६ कात्तिक ३ आइतवार ०८:२९ मा प्रकाशित

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने तयारी 

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने तयारी 

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक...

वीर अस्पतालका निर्देशक डा. शर्माद्वारा राजीनामा

वीर अस्पतालका निर्देशक डा. शर्माद्वारा राजीनामा

काठमाडौं । वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माले राजीनामा दिएका...

श्रम गर्नेलाई स्वदेशमा छैन उचित मूल्य र सम्मानः लाखौँ नेपाली विदेशिन बाध्य

श्रम गर्नेलाई स्वदेशमा छैन उचित मूल्य र सम्मानः लाखौँ नेपाली विदेशिन बाध्य

काठमाडौँ । दुबई प्रस्थान गर्न लाग्नुभएका ध्रुव विशाललाई स्वदेशमै श्रम गर्ने...

कर्मचारीको तलब अब १५–१५ दिनमा, महालेखाको नयाँ व्यवस्था

कर्मचारीको तलब अब १५–१५ दिनमा, महालेखाको नयाँ व्यवस्था

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले कर्मचारीलाई १५–१५ दिनमा तलबभत्ता भुक्तानी...

राष्ट्रपतिद्धारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिद्धारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले दोस्रोपटक सिफारिस गरेको संवैधानिक...