back
CTIZAN AD

पीडित भन्छन् ‘आलम छुटे भने हामी असुरक्षित हुन्छौं ’

वि.सं.२०७६ कात्तिक ३ आइतवार

720 

shares

३ कार्तिक , रौतहट । प्रहरी हिरासतमा रहेका कांग्रेश नेता तथा पूर्वमन्त्री आफताब आलम छुटेको खण्डमा आफूहरु असुरक्षित हुने पीडित परिवारले बताएका छन् ।

राजपुर बमकाण्डमा पक्राउ परेका आलम अदालतबाट जमानतमा छुटे भने आफू असुरक्षित हुने जाहेरवाला पीडित परिवार बताउँछन् ।बमकाण्डमा कान्छो छोरो त्रिलोकप्रताप सिंह गुमाएका यमुनामाई गाउँपालिका –४ का ७९ वर्षीय पिता श्रीनारायण सिंह डरत्रासमा बस्नुपरेको बताएका छन् ।

पहिलो संविधानसभा निर्वाचन अघिल्लो दिन २७ चैत २०६४ राती राजपुर नगरपालीका – ४ साबिक राजपुर गाविस ४ स्थित आलमका काका शेख इद्रिसको गोठमा बम विष्फोट हुँदा यमुनामाई गाउँपालिका ४ का त्रिलोकप्रसाद सिंह(पिन्टु) र ओसी अख्तरलाई चिम्टी भट्टामा घाइते अवस्थामा जिउँदै जलाइएको आरोपमा सांसद आलमलाई गत २६ गते असोजमा पक्राउ गरिएको थियो । राजधानी दैनिकबाट

वि.सं.२०७६ कात्तिक ३ आइतवार ०८:३४ मा प्रकाशित

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ जुङ्गेखोलास्थित पृथ्वी राजमार्गमा शनिबार चारवटा...

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

बुटवल । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह तीन दिनदेखि हराइरहेको...

नेपालमा रोकिएको तिब्बत अध्ययन सम्मेलन अब भर्चुअल

नेपालमा रोकिएको तिब्बत अध्ययन सम्मेलन अब भर्चुअल

काठमाडौंमा आयोजना हुने तय भएको International Association for Tibetan Studies...

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको...

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

भद्रपुर (झापा) । झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब...