back
CTIZAN AD

एक्सरसाइज गर्नुहुन्छ ? त्यसो भए यस्ता खाना खानुहोस्

वि.सं.२०७६ कात्तिक ३ आइतवार

1.5K 

shares

आजको दैनिकीमा मानिसहरु व्यस्त जीवन जिइरहेका छन् । आफ्नो स्वास्थ्य र शरीरलाई भन्दा पनि कामलाई महत्पूर्ण ठान्नाले मानिसहरु विभिन्न समस्याले घेरिएका पनि हुन्छन् ।

तर, अधिकांश मानिसहरु आफ्नो स्वास्थ्यमा सचेतता अपनाइरहेको पनि पाइन्छ । स्वास्थ्यलाई चुस्त दुरुस्त राख्नाका लागि उनीहरु दिनहुँ व्यायाम गर्नुका साथै जुम्बा डान्स तथा अन्य डान्सलाई पनि निरन्तरता दिएका छन् । साथै प्रकृति प्रेमीहरुले हाइकिङ जाने समेत गर्दछन् ।

आउनुहोस् व्यायाम गर्दा कस्ता खानेकुरा खाने त ?

व्यायाम गर्दा हाम्रो शरीरमा रहेको पानी पसिनाद्धारा बाहिर निस्कन्छ । त्यसकारण पनि प्रसस्त पानी पिउनु आवस्यक हुन्छ । साथै जुम्बा डान्स गर्दा भने बढी पानी नपिउन स्वस्थ्यविज्ञ सल्लाह दिन्छन् । एकपटकमा २ सय ५० देखि तीनसय मिलिलिटर सम्म पानी पिउनु राम्रो हुन्छ । साथै दैनिक पाँच लिटरसम्म पानी पिउनु राम्रो हुन्छ ।

त्यसैगरी खानपानमा पनि बढी ध्यान पुर्याउन जरुरी हुन्छ । व्यायाम गर्दा सप्लिमेन्ट्री मात्र नभई प्राकृतिक खाना समेत जरुरी हुन्छ । त्यसकारण दैनिकी जीवनमा सन्तुलित भोजनमा जोड दिनु पर्दछ । सन्तुलित भोजनमा दैनिक रुपमा काब्रो हाइड्रेड, प्रोटिन जस्तै दूध जन्य पदार्थ, अन्डा र चना आदि प्रमुख मानिन्छन् । यसरी व्यायामसँगै खानाको सन्तुलन मिलाएमा स्वस्थ्य चुस्त र दूरुस्त हुन्छ ।

वि.सं.२०७६ कात्तिक ३ आइतवार ०९:०० मा प्रकाशित

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...