back
CTIZAN AD

कर्मचारी सङ्गठनको अध्यक्षमा भगवती

वि.सं.२०७३ मंसिर १५ बुधवार

1.1K 

shares

 १५ मङ्सिर,सोलुखुम्बु । नेपाल निजामती कर्मचारी सङ्गठन, सोलुखुम्बुको अध्यक्षमा भगवती गुरुङ सर्वसम्मत चयन हुनुभएको छ ।

नेकपा (एमाले) निकट सो सङ्गठनको १० औँ जिल्ला अधिवेसनको मंगलबार सम्पन्न बन्द सत्रबाट जिल्ला स्वास्थ्य कार्यालय, सोलुखुम्बुका कर्मचारी गुरुङको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको नेकपा (एमाले) सोलुखुम्बुका प्रचार विभाग संयोजक वीरउदास श्रेष्ठले जानकारी दिनुभयो ।

अधिवेसनबाट उपाध्यक्षमा दीपक कटुवाल, महिला उपाध्यक्षमा सुकदेबी राई, सचिवमा खड्ग थापा, सह सचिवमा युवराज भुजेल र कोषाध्यक्षमा प्रकाश पौडेल पनि सर्वसम्मत चयन हुनुभएको श्रेष्ठले जानकारी दिनुभयो । रासस

वि.सं.२०७३ मंसिर १५ बुधवार ०२:३९ मा प्रकाशित

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

वीरगन्ज (पर्सा) । नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा...

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

काठमाडौँ । “एक फरक मुसाफिर हुँ म मेरो दुनियाँ अरूको...

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’...

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

काठमाडौँ । शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र...

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै...