back
CTIZAN AD

अनेम सङ्घ बैतडीमा भट्टराई

वि.सं.२०७३ मंसिर १६ बिहीवार

1.1K 

shares

 १६ मङ्सिर,बैतडी । नयाँ नेतृत्व चयन गर्दै अखिल नेपाल महिला सङ्घ बैतडीको पाचाँै जिल्ला अधिवेशन बुधबार सम्पन्न भएको छ । अधिवेशनले दुरा भट्टराईको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मतरुपमा चयन गरेको हो ।

समितिको उपाध्यक्षमा चन्द्रा लुहार र पार्वती भट्ट, सचिवमा सरस्वती नेपाली, कोषाध्यक्षमा चन्द्रकला साउदलगायत अन्य सदस्य रहेका छन् ।

अखिल नेपाल महिला सङ्घको अधिवेशनले नयाँ नेतृत्व चयन गरेपछि बसेको पहिलो बैठकले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई सफलतापूर्वक सम्पन्न गर्ने निर्णय पनि गरेको छ । महिलामाथि हुने हिंसा रोक्नका लागि अखिल नेपाल महिला सङ्घले डटेर लाग्ने निर्णय गरेको नेकपा (एमाले) बैतडीका सचिव लीलाधर भट्टले जानकारी दिनुभयो ।

अधिवेशनमा अखिल नेपाल महिला सङ्घका केन्द्रीय सचिवालय सदस्य माया भट्ट, एमाले केन्द्रीय सदस्य पुरनसिंह दयाल लगायतको सहभागिता रहेको थियो । रासस

वि.सं.२०७३ मंसिर १६ बिहीवार ०२:५९ मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...