back
CTIZAN AD

कात्तिक २४ गते सार्वजनिक बिदा

वि.सं.२०७६ कात्तिक २३ शनिवार

897 

shares

२३ कात्तिक, सिन्धुली । गोलन्जोर गाउँमापालिकाले कात्र्तिक २४ गते सार्वजनिक बिदाको घोषणा गरेको छ । सिन्धुलीगढी विजय उत्सव मनाउनका लागि गोलन्जोर गाउँपालिकाले आफ्नो स्थानीय तहभरका लागि सो दिन सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।

गोलन्जोरको सिमानामा रहेको सिन्धुलीगढी सिन्धुलीकै पहिचान रहेको भन्दै गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरी सूचना जारी गरेको हो ।

सूचनामा ऐतिहासिक सिन्धुलीगढी विजय उत्सवको अवसरमा गाउँपालिकाअन्तर्गतका सरकारी निकाय, सार्वजनिक निकाय, संघसंस्था, शिक्षणसंस्था लगायतमा सार्वजनिक बिदा दिइएको जनाइएको छ ।

वि.सं.२०७६ कात्तिक २३ शनिवार ०९:२९ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...