back
CTIZAN AD

अष्ट्रेलियाको दुई वटा राज्यमा भिषण आगलागी

वि.सं.२०७६ कात्तिक २४ आइतवार

1.1K 

shares

कात्तिक २४ काठमाडौँ । अष्ट्रेलियाको क्वीन्सल्यान्ड र न्यु साउथ वेल्स राज्यमा भिषण आगोलागी भएको छ । अहिले सम्मको जानकारी अनुसार ३ व्यक्तिको मृत्यु भएको छ भने एक हजार भन्दा बढि विस्थापित भएका छन । अष्ट्रेलियन सरकारले आकाश तथा जमिन दुबै तर्फबाट गरी करिब १३ सय भन्दा बढि अग्नि नियन्त्रकहरुलाई आगो निभाउनका लागि खटाइएको छ । अष्ट्रेलियाका प्रधानमन्त्रिले आवस्यक परेमा सेनाको सहयोग लिने बताएका छन ।

वि.सं.२०७६ कात्तिक २४ आइतवार १४:४५ मा प्रकाशित

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

गण्डकी । स्थानीय सेती नदीमा १४ वर्षअघि अर्थात् २०६९ वैशाख...

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

काठमाडौँ । नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पु¥याउने र देशको ’डाटा...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

मुस्ताङ । चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्पा काउण्टीले उपल्लो मुस्ताङका...

इजाजत नभएका बन्दुक बरामद

इजाजत नभएका बन्दुक बरामद

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरको जङ्गलबाट इजाजत नभएका छ...