back
CTIZAN AD

नेता रावलद्धारा धानको बीउ सिफारिस गर्ने कर्मचारीलाई कारबाही गर्न माग

वि.सं.२०७६ कात्तिक २७ बुधवार

921 

shares

२७ कात्तिक, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भिम रावलले नउम्रिने गरिमा जातको बीउ सिफारिस गर्ने कर्मचारीलाई कारबाही गर्न माग गरेका छन् ।

यस्तो बीउ छरेर नउम्रिएपछि पीडित बनेका कैलाली लगायतका किसानलाई उचित क्षतिपूर्ति दिन समेत उनले सरकारसँग माग गरेका छन् ।

सामाजिक संजालमा ट्विट गर्दै रावलले भनेका छन्, ‘ श्रमिक जनताको हित गर्ने कम्युनिष्ट पार्टीको नीति अनुरूप नेपाल सरकारले पाइला चालोस् ।’

वि.सं.२०७६ कात्तिक २७ बुधवार १३:२३ मा प्रकाशित

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा...

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

भद्रपुर (झापा) । कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका...