back
CTIZAN AD

सोनाम ल्होछारको अबसरमा कतारमा शुभकामना साँझ हुने

वि.सं.२०७३ मंसिर १७ शुक्रवार

1.4K 

shares

sonam-losar-in-doha-2073

अङ्रेजी नया बर्ष तथा तामाङ जाती हरुको नया बर्ष (ज्या ल्हो) सोनाम ल्होछारको अबसरमा नेपाल तामाङ कलाकार संघ दोहा कतारले शुभकामना साँझ गर्ने भएको छ । नेपालका चर्चित कलाकारहरुको साथमा गरिने सो कार्यक्रम जनवरी १३ जनवरी २०१७ का दिन दोहा स्थित गल्फ प्याराडाइज होटलमा हुने हुने कलाकार संघका महासचिव रन्जित तामांगले जानकारी दिए ।
कार्यक्रममा नेपालबाट चर्चित कलाकारहरुको उपस्थ्तिि रहने जनाइएको छ । कार्यक्रममा उपस्थ्तिि हुने कलाकारहरुमा अमीर दोङ (तामाङ चलचित्र अर्थात् नेपाली चलचित्रहरुमा दर्जनौ निर्देशक गरि सक्नु भएका र तामाङ जातिको चल्चित्र क्षत्रको सुपर्स्टार नायक), अशुसेन लामा (साउथ एसियन तारा भै सक्नुभएका गायक तथा सङ्गित्कार), दिपा लामा (सेलो तथा नेपाली बहुचर्चित चलचित्रहरुमा आफ्नो स्वरको जादु चलाइ सक्नु भयकी गायिका), तारा लिम्बू (आधुनिक जमानाकि आधुनिक तथा पप गायिका), मनोज लोप्चन (सेलो तथा चर्चित म्हेन्दो माया गायक) र एन्जिला वाइबा (चर्चित मोडेल तथा नृत्याङ्गना) रहने छन् ।
संघका अध्यक्ष कुमार लामा तामाङले उक्त कार्यक्रमा दोहामा रहनु भएका सम्पुर्ण नेपालीहरुको कार्यक्रम भएको भन्द्यै सम्पुर्ण दोहाबासी नेपालीलाई उपस्थितीको लागि हार्दिक अनुरोध गरेका छन् ।

वि.सं.२०७३ मंसिर १७ शुक्रवार १४:३७ मा प्रकाशित

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...