back
CTIZAN AD

सेनाकै मेडिकल कलेजमा करियर धरापमा पार्ने धम्कीसहित असुली !

वि.सं.२०७६ मंसिर ३ मंगलवार

633 

shares

३ मंसिर, काठमाण्डौं । नेपाली सेनाद्धारा संचालित स्वास्थ्य विज्ञान संस्थान (मेडिकल कलेज) ले धम्क्याएर अतिरित्त, शुल्क लिने गरेको गुनासो विद्यार्थीले गरेका छन् ।

काठमाण्डौंको सानो भर्याङमा रहेको कलेजले विद्यार्थी पिच्छे फरक फरक ‘फी स्टक्चर’ वितरण गरेर बढी शुल्क लिदैं आएको मंगलरबारको कान्तिपुर दैनिकमा समाचार छ । सन् २०१७ ब्याचका विद्यार्थीबाट तोकिएको शुल्क भन्दा ४ लाख ३२ हजार रुपैयाँ सम्म बढी असुलेको पाइएको हो ।

सरकार र चिकित्शा शिक्षा अध्ययन संस्थान (आइओएम) ले तोकेको शुल्क र किस्ता प्रणालीसमेत उल्लंघन गर्दै कलेजले रकम असुल्ने गरेको एक विद्यार्थीले बताए । ‘बढी शुल्क लिएको विषयमा बोले करियर धरापमा पारिदिन्छौं, फेल गरिदिन्छौ भनेर धम्की दिन्छन् ।’ ती छात्रले भने ।

वि.सं.२०७६ मंसिर ३ मंगलवार ०७:१६ मा प्रकाशित

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...

धर्मेन्द्र बास्तोला अध्यक्ष मण्डलको अध्यक्षसहित पार्टीका सम्पूर्ण जिम्मेवारीबाट बर्खास्त

धर्मेन्द्र बास्तोला अध्यक्ष मण्डलको अध्यक्षसहित पार्टीका सम्पूर्ण जिम्मेवारीबाट बर्खास्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई...

प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाह...

बेत्रावती बगरमा देखिए शव, फिनेल र बलिया प्लास्टिक ब्याग उपलब्ध गराउन अपिल

बेत्रावती बगरमा देखिए शव, फिनेल र बलिया प्लास्टिक ब्याग उपलब्ध गराउन अपिल

नुवाकोट । बेत्रावती बगर क्षेत्रमा बाढीपछि धेरै शव देखिन थालेको...

बाढी प्रभावित जलविद्युत् आयोजना र उद्धार रणनीतिबारे छलफल

बाढी प्रभावित जलविद्युत् आयोजना र उद्धार रणनीतिबारे छलफल

काठमाडौं । भोटेकोसी बाढीबाट प्रभावित जलविद्युत् आयोजना, जारी खोजी तथा...