back
CTIZAN AD

नेजस यूरोपको बैठकमा उपस्थित हुन अनुरोध

वि.सं.२०७३ मंसिर १८ शनिवार

1K 

shares

nepali-jana-samparka-samiti-europe
नेपाली जनसम्पर्क समिति(नेजस) युरोपको बैठक बस्दैछ । बैठकले आफ्नो स्थापनाको १० औँ वर्षको अवसरमा युरोप स्तरीय कार्यकर्ता भेटघाटको समिक्षा गर्नुका साथै भावि कार्यक्रमको बारेमा छलफल गर्ने महामन्त्री गंगाधर गौतमले जानकारी दिएका छन् ।

बैठकमा नेपाली काँग्रेसको महाधिवेसनसँगै युरोपमा रहेका जनसम्पर्क समितिहरुमा एकरुपता एवम् गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्मा वर्तमान/भावि नेतृत्वदायी भूमिकाका साथै अन्य विविध समसामयिक विषयहरुमा पनि छलफल गर्ने बताइएको छ । बैठकमा उपस्थिति हुनका लागि युरोप महादेशभित्र रहने सम्पूर्ण नेपाली कांग्रेसका १३ औँ महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य, जनसम्पर्क समितिका वर्तमान तथा पूर्व अध्यक्ष, जनसम्पर्क समिति युरोपका सम्पूर्ण सदस्य एवम् नेपाली कांग्रेसमा आस्थावान सबैमा उपस्थितिका लागि अनुरोध गरिएको छ ।
बैठक हुने कार्यक्रम
मिति : ११ डिसेम्बर २०१६(आइतबार)
समय :  बेलुका १७.०० बजे
स्थान : Mainberg 3-11, Frankfurt, Hessen, Germany

वि.सं.२०७३ मंसिर १८ शनिवार ०१:५४ मा प्रकाशित

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...