back

राष्ट्रपतिद्वारा सर्वदलीय बैठक आह्वान

वि.सं.२०७३ मंसिर १८ शनिवार

336 

shares
NTC AD

bidhya-devi-bhandari१८ मङ्सिर,काठमाडौँ  । राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्षलाई आइतबार छलफलका लागि बोलाउनुभएको छ ।

नेपालको संविधानको संशोधन तथा कार्यान्वयन र स्थानीय तहको निर्वाचनलगायतका समसामयिक विषयमा छलफलका लागि राष्ट्रपति भण्डारीले सर्वदलीय बैठक बोलाउनुभएको राष्ट्रपति कार्यालयबाट थाहा भएको हो ।राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले छलफलका लागि आइतबार ४ बजे अगाडि शीतलनिवास आउन फोनमार्फत बोलावट भएको राससलाई जानकारी दिनुभयो । रासस

वि.सं.२०७३ मंसिर १८ शनिवार १४:०८ मा प्रकाशित

ADBL AD
दसैँ घरमा बिहीबार फूलपाती भित्र्याइँदै

दसैँ घरमा बिहीबार फूलपाती भित्र्याइँदै

काठमाडौं । नवरात्रको सातौँ दिन बिहीबार दसैँघरमा हर्षोल्लासका साथ फुलपाती...

पर्यटकले खचाखच खुम्बु क्षेत्र, लुक्लामा एकै दिन दुई सय उडान

पर्यटकले खचाखच खुम्बु क्षेत्र, लुक्लामा एकै दिन दुई सय उडान

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण तथा खुम्बु क्षेत्रको...

बस दुर्घटना हुँदा एकको मृत्यु १२ जना घाइते

बस दुर्घटना हुँदा एकको मृत्यु १२ जना घाइते

मन्थली (रामेछाप) । रामेछापको खाँडादेवी गाँउपालिका-३ भीरपानीमा मङ्गलबार साँझ यात्रुवाहक...

सञ्चय कोष र नेपाल प्रहरी श्रीमती सङ्घद्वारा आर्थिक सहयोग

सञ्चय कोष र नेपाल प्रहरी श्रीमती सङ्घद्वारा आर्थिक सहयोग

काठमाडौँ । हालैको बाढीपहिरोबाट पीडित भएकाहरुको सहयोगार्थ कर्मचारी सञ्चय कोष...

राष्ट्रपति पौडेलसमक्ष निर्वाचन र महिला आयोगका प्रतिवेदन प्रस्तुत

राष्ट्रपति पौडेलसमक्ष निर्वाचन र महिला आयोगका प्रतिवेदन प्रस्तुत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोग र राष्ट्रिय महिला...

आउँदो तीन महिनाको हावापानी आकलन : पाँच प्रदेशमा सरदरभन्दा बढी वर्षा हुने

आउँदो तीन महिनाको हावापानी आकलन : पाँच प्रदेशमा सरदरभन्दा बढी वर्षा हुने

काठमाडौं ।‌‌ जल तथा मौसम विज्ञान विभागले यही असोज १५...