१३ मङ्सिर, काठमाडौँ । स्काई ओभरसिज सर्भिस प्राइभेट लिमीटेडले लगनशिल, अनुभवी र योग्यता पुगेका केहि कर्मचारीहरुको माग गरेको छ ।
चक्रपथको स्थित उक्त कम्पनीले कन्सल्टेन्ट मा ५ महिला, रिकुइट्मेन्ट को–अर्डिनेटरमा ३ महिला र शाखा प्रवन्धकमा १ पुरुष कर्मचारीकाहरुको आवश्यकता रहेको जनाएको छ ।
उक्त कम्पनीका अनुसार इच्छुक व्यक्तिले फोनः नं. ०१–४३७३८७६ र ईमेलःinfo@skyoverseas.com मा सम्पर्क गर्न सकिने सूचना दिएको छ ।
वि.सं.२०७६ मंसिर १३ शुक्रवार १०:२६ मा प्रकाशित





























