back
CTIZAN AD

आर्मीले हात पार्यो मनमोहन गोल्डकप उपाधि

वि.सं.२०७३ मंसिर १९ आइतवार

1.2K 

shares

१९ मंसिर, इनरुवा । सुनसरीको दुहवी भलुवा नगरपालिकामा जारी मनमोहन गोल्डकप फुटबल प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।

प्रतियोगितामा आर्मी क्लबले उपाधि हात पारेको छ । फाइनल खेलमा मनाङ–मस्र्याङ्दी क्लबलाई अतिरिक्त समयको खेलमा गोलको सहयोगमा पराजित गर्दै आर्मी क्लबले उपाधि हात पारेको हो ।

आर्मी क्लबले टाइब्रेकरमा पाँच÷पाँच गोल भए पनि अतिरिक्त समयको खेलमा थप एक गोल गरेपछि उपाधि चुम्न सफल भएको हो ।

उपाधि चुमेका आर्मीले नगद रु तीन लाख एक हजार १११, सिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेतामा चित्त बुझाएका मनाङ–मस्र्याङ्दी क्लबले नगद रु एक लाख ५१ हजार, सिल्ड र प्रमाणपत्र पाएको आयोजकले जनाएको छ ।

वि.सं.२०७३ मंसिर १९ आइतवार ०३:२२ मा प्रकाशित

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...