back
CTIZAN AD

इंल्यान्ड र न्युजिल्यान्ड बिचको दोस्रो टेस्ट बराबरीमा रोकियो

वि.सं.२०७६ मंसिर १७ मंगलवार

831 

shares

१७ मंसिर काठमाडौँ । हयमिल्टनमा भएको इंल्यान्ड र न्युजिल्यान्ड बिचको दोस्रो टेस्ट बराबरीमा रोकिएको छ । टस हारेर ब्याटिङ्ग गरेको न्युजिल्यान्डले आफ्नो पहिलो इंनिगमा ३७५ रनमा बनाएर अलआउट भएको थियो । जवाफि ब्याटिङ्ग गर्न आएको इंल्यान्डले आफ्नो पहिलो पारीमा ४७६ रन बनाएको थियो ।

त्यसपछि आफ्नो दास्रो इंनिग लिएर आएको न्युजिल्यान्ड २४१ रनमा हुदाँ पानीको कारणले खेल रोक्नु परेको थियो । पानी नरोकिइपछि इंल्यान्ड र न्युजिल्यान्ड बिचको खेल बराबरीमा समाप्त भएको छ । न्युजिल्यान्डका लागि केन विलियमसन र रस टेलरले सतक जड्न सफल भएका थिए । रस टेलर १०५ रनमा थिए भने केन विलियमसन १०४ रनमा नटआउट रहेका थिए । पहिलो टेस्टमा भने न्युजिल्यान्डले जिते हासिल गरेको कारणले गर्दा श्रृखला १-० ले जितेको छ ।

वि.सं.२०७६ मंसिर १७ मंगलवार १०:३३ मा प्रकाशित

देवानगञ्ज घटनाप्रति ओलीको चिन्ता : सद्भाव र एकता कायम राख्न आग्रह

देवानगञ्ज घटनाप्रति ओलीको चिन्ता : सद्भाव र एकता कायम राख्न आग्रह

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

जनकपुरधा । सप्तरीमा आज बसेको सर्वदलीय तथा सरोकारवालाको बैठकले सामाजिक...

सिरहामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु

सिरहामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु

सिरहा । सिरहामा दुई पक्षबीच भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली...

दूरसञ्चार सेवामा सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

दूरसञ्चार सेवामा सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चालु आर्थिक...

नेप्से १६ अंकले घट्यो, कारोबार रकम तीन अर्ब ३८ करोडमा सीमित

नेप्से १६ अंकले घट्यो, कारोबार रकम तीन अर्ब ३८ करोडमा सीमित

काठमाडौँ । आज साताको पाँचौँ कारोबारको दिन पनि नेप्से परिसूचक...

सार्वजनिक सुरक्षाप्रति गम्भीर भई समस्या समाधान गर्न ‘जेनजी मुभमेन्ट’ आग्रह

सार्वजनिक सुरक्षाप्रति गम्भीर भई समस्या समाधान गर्न ‘जेनजी मुभमेन्ट’ आग्रह

काठमाडौँ । ‘जेनजी मुभमेन्ट नेपाल’ले देशका विभिन्न भागमा पछिल्लो समय...