back
CTIZAN AD

कुलपूजाको लागि हिँडेको जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु

वि.सं.२०७६ मंसिर १७ मंगलवार

858 

shares

१७ मंसिर, काठमाण्डौं । कूल पूजाको लागि हिँडेको एकै परिवारका १४ जनाको दुर्घटनामा मृत्यु भएको समाचार प्राप्त भएको छ ।

गुल्मीबाट बाग्लुङको बुर्तिबाङतर्फ गइरहेको ग १ ज ५२११ नम्बरको जिप दुर्घटना हुँदा जिपमा सवार १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ । उक्त दुर्घटनामा ९ महिला, ४ पुरुष र एक बालकको मृत्यु भएको बताइएको छ ।

बडिगाड गाउँपालिका ७ भिमगिठे भन्ने ठाउँमा बिहान ९ :५५ तिर दुर्घटना भएको उक्त जिपमा कति सवार थिए, कति घाईते छन् भन्ने अझै पुष्टि नभएको पनि जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।

प्रहरी कार्यालयबाट ५ घण्टाको दूरीमा भएको उक्त दुर्घटनास्थलमा इलाका प्रहरी कार्यालय बुर्तिबाङ र भिमगिठे प्रहरी कार्यालयबाट उद्धारका कार्यका लागि प्रहरी पुगिसकेका छन् ।

वि.सं.२०७६ मंसिर १७ मंगलवार ११:२७ मा प्रकाशित

देवानगञ्ज गोलीकाण्डमा सरकारको गम्भीर सुरक्षा लापरबाही भएको नेकपाको आरोप, स्वतन्त्र छानबिनको माग

देवानगञ्ज गोलीकाण्डमा सरकारको गम्भीर सुरक्षा लापरबाही भएको नेकपाको आरोप, स्वतन्त्र छानबिनको माग

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको...

अब बनाउने होईन त आफ्नै  घर ज्योती होम लोनको साथमा ?

अब बनाउने होईन त आफ्नै घर ज्योती होम लोनको साथमा ?

काठमाडौँ ।ज्योति विकास बैंक लिमिटेडले आफ्नो ग्राहकहरुको आफ्नै घर बनाउने...

पहिरामा परी एकाघरका दुई जनाको मृत्यु

पहिरामा परी एकाघरका दुई जनाको मृत्यु

गण्डकी । पहिरामा परी लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटवेशीमा बुबा र...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

देशभर ओपीडी सेवा बन्द, माग पुरा नभए थप कार्यक्रम ल्याउने एनएमएको चेतावनी

देशभर ओपीडी सेवा बन्द, माग पुरा नभए थप कार्यक्रम ल्याउने एनएमएको चेतावनी

काठमाडौं। वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक...

सुनसरी घटनापछि सिडिओ घिमिरे गृह मन्त्रालय तानिए, सुरक्षा नेतृत्वमा व्यापक हेरफेर

सुनसरी घटनापछि सिडिओ घिमिरे गृह मन्त्रालय तानिए, सुरक्षा नेतृत्वमा व्यापक हेरफेर

काठमाडौं। सुनसरीमा आइतबार राति भएको हिंसात्मक घटनापछि गृह मन्त्रालयले सुनसरीका...