back
CTIZAN AD

विद्यार्थी भिसामा अध्ययनका लागि साइप्रस पुगेका नेपाली युवाको मृत्यु

वि.सं.२०७६ मंसिर २४ मंगलवार

762 

shares

२४ मंसिर, साइप्रस । अध्ययनका लागि विद्यार्थी भिसामा साइप्रस पुगेका एक नेपाली युवाको मृत्यु भएको छ ।
६ महिना अगाडि मात्र विद्यार्थी भिसामा साइप्रस पुगेका झापा दमकका धकराज कार्की (राजन) को डिसेम्बर ८ मा मृत्यु भएको हो ।

उनको मृत्युले अत्यन्तै मर्माहत बनाएको बताउँदै एनआरएनए साइप्रसले दुःख व्यक्त गरेको छ ।

‘मृतकका निधनबारे प्रहरीको रिपोर्टमा पुष्टी भैसकेको र घटनाको थप जानकारी र बिवरण सहित मेडिकल रिपोर्ट पनि आउँन बाँकी रहेकाले, कृपया कसैले पनि अतिरंजित समचारहरु बनाई, सम्प्रेषण नगरिदिनु हुन यो दुखद घडिमा सबै–सबैमा हार्दिक अनुरोध समेत गर्दर्छौ ।’ एनआरनए साइप्रसले आफ्नो सामाजिक संजाल फेसबुकमा लेखेको छ ।

वि.सं.२०७६ मंसिर २४ मंगलवार १७:३० मा प्रकाशित

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

क्यानाडा । नेपाली काँग्रेसको प्रवासस्थित भातृ संंगठन नेपाली जनसम्पर्क समिति...