back
CTIZAN AD

महिला सभासद् तथा सांसद समूहको नयाँ कार्यसमिति चयन

वि.सं.२०७६ मंसिर २५ बुधवार

777 

shares

२५ मङ्सिर, काठमाडौँ । महिला र समावेशीका मुद्दामा सक्रियरूपमा आवाज उठाउँदै आएको महिला सभासद् तथा सांसद समूहको नयाँ कार्यसमिति चयन भएको छ । समूहको आजको बैठकबाट चयन भएको नयाँ कार्यसमितिमा मुलुकका सातवटै प्रदेशबाट प्रतिनिधित्व हुने व्यवस्था मिलाइएको छ ।

नवगठित कार्य समितिमा उषाकला राई, निलम वर्मा, कल्पना राणा, आशा कोइराला, दामा शर्मा, पुष्पा भुसाल, मोहमदी सिद्धिकी, कमला विश्वकर्मा, विमला केसी, कुन्ती शाही र रुपा चौधरी रहेका छन् ।

नेपाल कानून समाजमा रहेको उक्त समूहको सचिवालयले संविधानसभामा महिलाको हकहित र अधिकार स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । नयाँ कार्यसमितिले महिला सांसदको योगदान र चुनौती तथा स्थानीय तहमा निर्वाचित महिला पदाधिकारीको योगदानसम्बन्धी विषय समेटी प्रतिवेदन बनाएर सार्वजनिक गर्ने निर्णय गरेको छ ।

वि.सं.२०७६ मंसिर २५ बुधवार १६:१७ मा प्रकाशित

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

राँझा (बाँके) । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन...

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...