back
CTIZAN AD

सडकमा निस्किएर सुन्दरीहरुले के गरे हेर्नुहोस् (तस्बिरसहित)

वि.सं.२०७६ मंसिर २७ शुक्रवार

861 

shares

२७ मंसिर, इटहरी । मिस पुर्वान्चल २०१९ का २० जना प्रतियोगीहरु बिहिबार दिउँसो कोहि इटहरी चोकमा पैदल यात्रीहरुलाई जेब्रा क्रसिंगमा हिड्न सिकाउदै थिए भने कोहि हेल्मेटको तुना नलगाई बाइक कुदाउनेलाइ तुना लगाएर हिडनुपर्छ भन्दै सिकाउदै थिए ।

प्रतियोगीहरुलाई विभिन्न तालिम दिने क्रममा ट्राफिक सचेतना सम्बन्धि तालिम दिदै एकदिन स्वयमसेवकको रुपमा ट्राफिक प्रहरीहरु संगै खटाईएको थियो ।

ट्राफिक प्रहरीको अगुवाइमा प्रतियोगीहरु बिरेन्द्र चोक, पश्चिम लाइन, पुर्व लाइन र बिराटनगर लाइनमा खटिएका थिए । उनीहरुले ६० जना जति नियम मिच्ने सवारी चालकहरुलाई फेरि यस्तो नगर्न र सम्भावित दुर्घटना बाट बच्नको लागि अनुरोध गर्दै सबैलाई चकलेट वितरण गरेका थिए ।

१ न. प्रदेश ट्राफिक प्रहरी कार्यालयको समन्वयमा पुर्वान्चल लुब्रिकेन्ट्स ,बिराटचोकको सहयोगमा इटहरीमा गरिएको ट्राफिक सचेतना कार्यक्रम अघि प्रतियोगीहरुलाई १ न. प्रदेश ट्राफिक कार्यालय प्रमुख प्रहरी उपरीक्षक भिम बहादुर दाहाल र प्रहरी निरीक्षक होमनाथ दाहालले ट्राफिक नियम सम्बधि तालिम दिएका थिए ।

वि.सं.२०७६ मंसिर २७ शुक्रवार १४:४७ मा प्रकाशित

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...