back
CTIZAN AD

हङकङमा मैत्रीपूर्ण फूटबल प्रतियोगिता हुँदै

वि.सं.२०७६ मंसिर २७ शुक्रवार

1K 

shares

हङकङमा रहेका नेपाली समुदायबीच सामाजिक सद्भाव अभिबृद्धि गर्ने उद्देश्यले नेपाली समुदायको लागि सामुदायिक सेवा समूह (सिएसटिएन)ले मैत्रीपूर्ण फूटबल प्रतियोगिताको आयोजना गरेको छ ।

नेपाली समुदायमा सामाजिक सद्भाव अभिबृद्धी गर्ने उद्देश्य अनुसार मैत्रीपूर्ण, मनोरञ्जनात्मक तथा रोमाञ्चकारी “Inter-Ethnic Football Competition 2019” हङकङका अल्पसंख्यक समुदायहरुको प्रतिनिधित्व समूहको सहभागितामा उक्त प्रतियोगिता गर्न लागिएको हङकङ नेपाली महासंघको प्रमुख सल्लाहकार तथा निवर्तमान अध्यक्षकी अध्यक्ष रिता गुरुङले जानकारी दिइन् ।

सिएसटिएन परियोजनाको ईन्चार्जसमेत रहेकी गुरुङका अनुसार प्रतियोगिता आगामी २२ डिसेम्बर २०१९ आईतबारको दिन किङ्ग जर्ज भि मेमोरियल पार्क, फुटबल ग्राउन्ड (जोर्डन रोडको जर्की क्लब पछाडी) बिहान १० बजे देखि हुन कार्यक्रम छ ।

उक्त कार्यक्रममा उपस्थित भै खेलाडीहरुको मनोबल बढाउन एवम् हौसला प्रदान गरिदिनका लागि सम्पूर्ण नेपाली समुदायमा आग्रह गरिएको छ । हङकङ नेपाली महासंघको आयोजना र हङकङको गृहमामिला विभागको सहयोगको हुन लागेको सो कार्यक्रममा प्रवेश निःशुल्क गराइएको छ । बिस्तृत जानकारीको लागि ३५४७४१५ र ६६४४९५९४ मा सम्पर्क गर्न भनिएको छ ।

खेल समूहहरु :
१) ४०ं उमेर समुह
२) युवा समूह
३) बालबालिका समूह
४) महिला समूह

 

 

वि.सं.२०७६ मंसिर २७ शुक्रवार १५:१० मा प्रकाशित

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

क्यानाडा । नेपाली काँग्रेसको प्रवासस्थित भातृ संंगठन नेपाली जनसम्पर्क समिति...