back
CTIZAN AD

राष्ट्रिय शिक्षा नीतिसम्बन्धमा शिक्षाविद् वाग्लेको १० प्रश्न

वि.सं.२०७६ मंसिर २७ शुक्रवार

762 

shares

२७ मंसिर, काठमाडौँ ।  शिक्षाविद् मनप्रसाद वाग्लेले सरकारले हालै सार्वजनिक गरेको ‘राष्ट्रिय शिक्षा नीति २०७६’ सम्बन्धमा १० प्रश्न गरेका छन् । शिक्षामा सुधार गर्न ल्याइएको भनिएको शिक्षा नीतिमा उनले केही गम्भिर सवाल गरेका छन् ।
उनले लेखेका छन् :
१) विना पूर्वाधार शिक्षाको आधार ?
२) समाजवाद उन्मुख संविधान निजी शिक्षाको प्रावधान ?
३) लगानीमा कसी कसी अपेक्षामा बढोत्तरी ?
४) पूर्व नीति पाखामा नयाँ नीति काखमा ?
५) शिक्षामा यथास्थिति सुधारको खै परिस्थिति ?
६) विद्वान जति पाखामा प्रशासन चैं काखमा ?
७) प्रतिवेदन एकातिर नयाँ नीति अर्कैतिर ?
८) आफुखुसी शिक्षा नीति सरोकारवालाको दुर्गति ?
९) आयोग माथि आयोग छ प्रयोजन खै बिजोग छ ?
१०)  नीति पैल्यै राम्रा थे बिगार्ने चैं ‘हाम्रा’ थे ?  ऐले पनि त्यस्तै हुन्न भन्न सक्ने आधार के ?

वि.सं.२०७६ मंसिर २७ शुक्रवार २१:३३ मा प्रकाशित

“खत्तम छ” भन्ने भाष्यबाट ‘के गर्न सक्छौं ?’

“खत्तम छ” भन्ने भाष्यबाट ‘के गर्न सक्छौं ?’

हामी भेट हुँदा प्रायः सोध्छौंः “के छ खबर ?” उत्तर...

नेपाली वाम आन्दोलनमाथि प्रश्न- वर्गीय पक्षधरता कि देखावटी क्रान्तिकारिता ?

नेपाली वाम आन्दोलनमाथि प्रश्न- वर्गीय पक्षधरता कि देखावटी क्रान्तिकारिता ?

सलाम रोल्पामा ऋषिराज बरालले झिंगाको प्रसंग धेरै ठाउँमा उल्लेख गरेका...

पेसा फेरियो, दलन फेरिएन

पेसा फेरियो, दलन फेरिएन

काठमाडौँ । नेपालमा समाजिक विभेदको इतिहास विडम्बनापूर्ण छ । जुन...

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की संघीय सांसद आशिका तामाङ प्रत्येक...

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

पाँच महिनापछि नेपाल फर्किएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जारी...

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...