back
CTIZAN AD

सन्राइज बैंकका ग्राहकलाई खुसीको खबर, जहाज चढ्दा १० प्रतिशत छुट

वि.सं.२०७६ पुस २ बुधवार

1.1K 

shares

२ पुष, काठमाण्डौं । सन्राएज बैंकले आफ्ना ग्राहकलाई हवाई सेवा लिँदा १० प्रतिशतसम्म छुट हुनेगरी सम्झौता गरेको छ ।

ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै अस्पताल,रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिदैं आएको बैंकले उक्त सुविधाको दायरालाई फराकिलो पार्दै ट्राभल र टुरिजम क्षेत्रमा समेत विभिन्न छुट दिने उद्धेश्यले र्टिर्कस एयरलाइन्संसंग सम्भैmता गरेको जनाइएको छ ।

सम्झौता अन्र्तगत सन्राइजका ग्राहकहरुले र्टिर्कस एयरलाइन्सको टिकट खरिद गर्दा इकोनोमिक क्लासमा ७% सम्म र बिजनेस क्लासमा १०% सम्मको छुट पाउने व्यवस्था रहेको बैंकले जनाएको छ । साथै उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले युरोप भ्रमणमा जादाँ थप १० के.जी सम्म सामान लान पाउने व्यवस्था गरिएको छ ।

यस छुटका लागी ग्राहकहरुले र्टिर्कस एयरलाइन्सको काठमाडौं स्थित नारायणहिटी पथमा रहेको कार्यालयमा आफ्नो परिचय स्वरुप बैंकको कार्ड देखाई टिकट खरिद गर्नुपर्नेछ ।

सन्राइज बैंकको प्रधान कार्यालय, गैरीधारामा मंगलबार भएको एक कार्यक्रममा र्टिर्कस एयरलाइन्सको तर्फबाट नेपालको लागि कन्ट्री म्यानेजर अब्दुल्ला टुन्चेर केटिची (Abdullha Tuncer Kececi) र सन्राइज बैंकका तर्फबाट बैंकको प्रमुख कार्यकारी अधिकृत  जनक शर्मा पौड्यालले सम्झौता पत्रमा हस्ताक्षर गर्नु गरेका हुन् ।

सन्राइज बैंकद्धारा तीन अर्ब बराबरको ऋणपत्र विक्रि

वि.सं.२०७६ पुस २ बुधवार ०९:४६ मा प्रकाशित

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रको लामो इतिहास बोकेको प्रतिष्ठित नेपाल...

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैकिङ्ग क्षेत्रमा पहिलोपटक व्यवसायिक...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर...

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

काठमाडौँ । गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा सरेको...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...