back
CTIZAN AD

विपन्न परिवारका ११ हजार युवालाई निःशुल्क तालिम दिन भौचर बाँडिँदै

वि.सं.२०७६ पुस ७ सोमवार

822 

shares

७ पुस, काठमाडौँ । शिक्षामन्त्रालय अन्तर्गतको व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि(इभेन्ट परियोजना)ले चालू आर्थिक वर्षमा करिब ११ हजार विपन्न परिवारका युवालाई छोटो अवधिको तालिमका लागि भौचर दिने भएको छ ।

इभेन्ट परियोजनाले सुविधाविहीन समूहका दलित, लोपोन्मुख अति सीमान्तकृत, तथा सीमान्तकृत जनजाति र गरिबका लागि रोजगारीमा सहयोग पुराउने उद्देश्यले १० हजार नौ सय ४१ युवालाई भौचर वितरण गर्न लागेको हो ।

इभेन्ट परियोजनाले काठमाडौँको भृकुटीमण्डपमा ७ र ८ पुसमा भौचर मेलाको आयोजना गरी छनोट भएकालाई तीन महिनाको तालिम दिन लागेको हो । सोमबारको नयाँ पत्रिकाबाट

वि.सं.२०७६ पुस ७ सोमवार ०८:०१ मा प्रकाशित

प्रधानमन्त्री शाहसँग भारतीय स्थल सेनाध्यक्ष सेठको शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग भारतीय स्थल सेनाध्यक्ष सेठको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष...

गृहमन्त्रीलाई बुझाइयो सुनसरी–सिरहा घटनाको प्रतिवेदन

गृहमन्त्रीलाई बुझाइयो सुनसरी–सिरहा घटनाको प्रतिवेदन

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज र सिरहामा भएका साम्प्रदायिक...

नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकारको दृढता

नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकारको दृढता

काठमाडौँ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले नेपाललाई...

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

मुस्ताङ । जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका- ४ पुच्छर ढोङमा टिपरबाट...

अर्धमासिक तलब भुक्तानीको व्यवस्था कार्यान्वयन गर्न पत्राचार

अर्धमासिक तलब भुक्तानीको व्यवस्था कार्यान्वयन गर्न पत्राचार

काठमाडौं । सरकारले संघीय सरकार मातहतका सबै कार्यालयमा कार्यरत कर्मचारीलाई...

ग्यास, अभाव देखि जङ्गली जनावर आतंकको व्यवस्थापन विषयमा सरकारको ध्यानाकर्षण

ग्यास, अभाव देखि जङ्गली जनावर आतंकको व्यवस्थापन विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा खाना पकाउने ग्यास, रासायनिक मल,...