back
CTIZAN AD

स्तन बृद्धि गर्न खोज्दा एक किशोरी कोमामा

वि.सं.२०७६ पुस ७ सोमवार

810 

shares

आकर्षक विज्ञापन र लोभलाग्दा अफरहरु सुनेर सुन्दर हुने चाहनामा कहिलेकाहिँ हामी जोखिम उठाउन तयार हुन्छौँ । तर यस्तो जोखिम उठाउन अघि सर्तक रहनुहोला कतै तपाईको निर्णयले ज्यानै जोखिममा त पार्दैन ।

यस्तै खबर छ अमेरिकाको कोलोराडोकी एक किशोरीमाथि घटेको एक घटनाको । एक अमेरिकी संचारका अनुसार १८ वर्षीय एक किशोरीले स्तन बृद्धिका लागि गरिएको पलाष्कि सर्जरीपछि दिमागमा असर गरेको र उनी कोमामा पुगेकी छन् । ती किशोरीको परिवारका अनुसार स्तन बृद्धिको अप्रेसनपछि दिमागमा असर गरेको आरोप लगाएको छ ।

स्तन प्रत्यारोपणका क्रममा मुटुको नशामा असर गरेको थियो भने पछि विस्तारै उनको मस्तिस्क बिग्रन पुगेपछि परिवारले स्तन प्रत्यारोपण गर्ने नर्स विरुद्ध मुद्धा हालेको छ ।

वि.सं.२०७६ पुस ७ सोमवार १०:१३ मा प्रकाशित

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

काठमाडौँ । नेपालमा सञ्चालित सार्वजनिक संस्थानहरूको समग्र खुद नाफामा सुधार...

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता : राष्ट्रपति पौडेल

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको...

देशैभरी न्यून चापीय क्षेत्रको प्रभाव, सतर्कता अपनाउन आग्रह

देशैभरी न्यून चापीय क्षेत्रको प्रभाव, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा पूर्वी...