back
CTIZAN AD

लन्डनमा छुरा प्रहारको घटनामा बृद्धि, प्रत्येक महिना १२ जना मारिन्छन्

वि.सं.२०७६ पुस ७ सोमवार

681 

shares

७ पुष, लन्डन । लन्डनमा पछिल्लो समय छुरा प्रहारका घटनामा वृद्धि भएको छ । गत शनिबार न्युहाममा छुरा प्रहारबाट २९ वर्षीय युवाको मृत्यु भएको थियो । उनी ७ दिनयता भएको छुरा प्रहारको घटनामा मारिने ७ औं व्यक्ति हुन् ।

युवावीच भएको झगडाका क्रममा उनी सिल्भर टाउनमा मारिएका थिए । प्रहरीले एकजनालाई गिरफ्तार गरी अनुसन्धान अगाडि बढाइरहेको छ ।

द इन्डिपेन्डेडका अनुसार सन् २१९ मा लन्डनमा यो १४६ औं हत्या हो । अधिकारीका अनुसार लन्डनमा सन् २०१८ पछि यस वर्ष छुरा प्रहारको घटनामा सबैभन्दा बढी मारिएका हुन् । गत वर्ष १३६ जनाको ज्यान गएको समाचार सोमबारको कान्तिपुर दैनिकमा लन्डनबाट नवीन पोखरेलले लेखेका छन् ।

होम अफिसको तथ्यांक अनुसार सन् २०१८ र ०१९ को अवधिमा १५ हजार ४ सयवटा आपराधिक आक्रमण भएका छन् । छुरा अपराध राजधानीका अन्यत्र शहर भन्दा पश्चिम लन्डनमा बढी भइरहेको पाइएको छ ।

वि.सं.२०७६ पुस ७ सोमवार १०:०३ मा प्रकाशित

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

डेनभर। नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन ९ बुँदे घोषणापत्र जारी गर्दै...

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

काठमाडौं । लामो समयदेखि बेल्जियममा रहँदै आएकी एक नेपाली महिलाको...

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...