back
CTIZAN AD

रोहित शर्मा, केएल राहुल र विराट कोहलीको अर्धसतकमा भारत विजयी

वि.सं.२०७६ पुस ७ सोमवार

819 

shares

पौष ७ काठमाडौँ ।  भारत वेस्टइंडिज बिचको अन्तिम तथा तेस्रो ODI मा भारत ४ विकेटले विजयी भएको छ । टस हारेर पहिले ब्याटिङ्क गरेको वेस्टइंडिजले ५० ओभरमा ५ विकेट गुमाएर ३१५ रन बनाएको थियो । वेस्टइंडिजका लागि निकोलस पुरान र काईरोन पोलार्डले अर्धसतक बनाएका थिए । निकोलस पुरान ८९ रन बनाएर आउट भए भने काईरोन पोलार्ड ७४ रनमा नटआउट रहेका थिए ।

३१६ रनको लक्ष्य भारतले ४८.४ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । भारतका लागि रोहित शर्मा, विराट कोहली र केएल राहुलले अर्धसतक बनाएका थिए । रोहित शर्मा ६३, विराट कोहली ८५ र केएल राहुल ७७ रन बनाएर आउट भएका थिए ।

जितसँगै भारतले वेस्टइंडिज विरुद्धको तिन खेलको ODI श्रृखलामा २-१ ले जित हासिल गरेको छ ।

वि.सं.२०७६ पुस ७ सोमवार १०:२१ मा प्रकाशित

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

राँझा (बाँके) । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन...

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...