back
CTIZAN AD

२१ भन्दा बढि शिक्षकको आवश्यकता

वि.सं.२०७६ पुस ७ सोमवार

678 

shares

७ पुस, काठमाडौँ । भक्तपुर मल्टिपल क्याम्पसले योग्यता पुगेका र अनुभव भएका केहि शिक्षको माग गरेको छ ।

भक्तपुर स्थित उक्त क्याम्पसले कम्प्युटर टिचरमा केहि र म्याथम्याक्टिसमा १ जना शिक्षकको आवश्यकता रहेको जनाएको छ ।

उक्त क्याम्पसका अनुसार ईच्छुक व्यक्तिले आफ्नो सम्पूर्ण योग्यताका प्रमाणपत्र, बायोडाटा सहित सूचना प्रकाशित मितिले १५ दिनभित्र उक्त क्याम्पसमा बुझाउनु पर्ने छ ।

विस्तृत जानकारीका लागि फोनः नं. ०१–६६१०२०० मा सम्पर्क गर्नुपर्ने सूचना दिइएको छ ।

यसैबिच सिनियर कोर्डिनेटरमा २, होस्टेल वार्डेनमा २, सिनियर इङ्गलिस टिचरमा २, सेकेन्डरी म्याथ टिचरमा १, लोयर सेकेन्डरी कम्प्युटर टिचरमा २, कम्प्युटर टिचरमा २, प्राइमरी इङ्गलिस टिचरमा २, ईङ्गलिस टिचरमा कलेज लेभलको लागि २, इकोनोमिक्स टिचर कलेज लेभलमा २, एचएम टिचर कलेज लेभलमा २ जना शिक्षकहरुको आवश्यकता रहेको जनाएको छ ।

विस्तृत जानकारीका लागि फोनः नं. ९८५११०३७५६, ९८५११०३७५६ वा ईमेलः jobvacancyusa408@gmail.com मा सम्पर्क गर्नुपर्ने जनाएको छ ।

वि.सं.२०७६ पुस ७ सोमवार १०:२९ मा प्रकाशित

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

काठमाडौँ । महानगरपालिकामा कक्षा ११ र १२ मा सिफारिस गर्ने...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

देवचुलीका ५ विद्यार्थीले  एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

देवचुलीका ५ विद्यार्थीले एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

नवलपुर । देवचुली नगरपालिका ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२...

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...