back
CTIZAN AD

किन पर्याे सम्पत्ति शुद्धीकरण निर्देशिका अलपत्र ?

वि.सं.२०७६ पुस ८ मंगलवार

786 

shares

पुस, काठमाडौँ । स्थानीय तह, प्रदेश सरकार र सहकारी विभागले ३४ हजार ७ सय ६३ सहकारी संस्थाको नियमन गर्न नसक्दा विभागले जारी गरेको सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी निर्देशिका अलपत्र परेको छ ।

संविधानको अनुसूची ९ मा तीनै तहलाई सहकारीको नियमनकारी निकाय तोकेपनि कानुन, भौतिक पूर्वाधार र दक्ष जनशक्तिको अभावका कारण सो निर्देशिका अलपत्र परेको हो ।

सहकारी विभागका उपरजिस्ट्रार सुरेन्द्र पौडेलले संघ अन्तर्गत रहेको विभागले जनशक्ति र साधनस्रोतको अभावका कारण प्रभावकारी काम गर्न नसक्दा सहकारीको सशक्त अनुगमन हुन नसकेको बताए । मंगलबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ पुस ८ मंगलवार ०८:०९ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघले देशका विभिन्न मेडिकल कलेजका रेजिडेन्ट...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...