back
CTIZAN AD

१० डलर पर्ने पुस्तकमा राजदूतले मन थाम्न नसकेपछि…

वि.सं.२०७६ पुस ९ बुधवार

1K 

shares

९ पुष, काठमाण्डौं । १० डलर मूल्य पर्ने पुस्तकमा राजदूतले मन थाम्न नसके पछि राजदूत पद गुमाउनु परेको समाचार छ ।

यो हाम्रा नेपाली राजदूतको कुरा होइन, पाठकबृन्द । मेक्सिकोका राजदूतले १० डलरको पुस्तक किनेर नलगी चोरी गरेको भिडियो सार्वजनिक भएपछि उनलाई राजदूत पदबाट राजिनामा दिनु परेको हो ।

ती हुन् अर्जेन्टिनाका लागि मेक्सिकोका राजदूत ७७ वर्षीय रिर्काडो भलेरो । पुस्तक पसलबाट बुक चोरी गरेको भिडियो सार्वजनिक भएपछि मेक्सिको सरकारले उनलाई आफ्नो देश फिर्ता बोलाएको थियो । तर, भलेरोले आफ्नो स्वास्थ्यका कारण देखाउँदै दिएको राजिनामा विदेश मन्त्रालयले स्वीकार गरेको बताइएको छ ।

भलेरोले गत अक्टोबरमा ब्युनस आर्यसको पुस्तक पसलबाट पैसा नतिरि १८ औं शताब्दिका इटालीका लेखक जिआकोमो कासानोभाको जीवनमा आधारित रहेको पुस्तक पत्रिकामा बेरेर ढोकाबाट बाहिरीएको भिडियो सार्वजनिक भएको उक्त भिडियो सबैतिर चर्चाको विषय बनेको थियो ।

विदेशीसंचार माध्यमका अनुसार भलेरेलाई विमानस्थलमा रहेको एक पसलबाट कमिज चोर्न थालेको आरोप समेत लागेको थियो । मेक्सिोको विदेश मन्त्रालयले भलेरोको स्नायु सम्बन्धी उपचार भइरहेको जनाएको छ ।

वि.सं.२०७६ पुस ९ बुधवार १०:३९ मा प्रकाशित

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

राँझा (बाँके) । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन...

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...