back
CTIZAN AD

रोजगारी नै रोजगारी, दिने होइन त आवेदन ?

वि.सं.२०७६ पुस ९ बुधवार

825 

shares

९ पुस, काठमाडौँ । अवतार बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विभिन्न पदको लागि दक्ष सक्षम तथा अनुभव भएका केहि कर्मचारीहरुको माग गरेको छ ।

सातदोबाटो स्थित उक्त संस्थाले व्यवस्थापकमा १, निरीक्षकमा २, क्यासियरमा २, बजार अधिकृतमा ५ र कार्यालय सहयोगीमा १ जना कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।

उक्त संस्थाका अनुसार ईच्छुक व्यक्तिले आफ्नो शैक्षिक योग्यताका प्रमाणपत्र, बायोडाटासहित सूचना प्रकाशित मितिले ७ दिनभित्र उक्त कार्यालयमा पेश गर्नुपर्ने छ ।

विस्तृत जानकारीका लागि फोनः नं. ०१–५५५१५०६, ९८५१००२५८८ वा ईमेलः  amritshrestha0.as@gmail.com मा सम्पर्क गर्नुपर्ने सूचना दिइएको छ ।

यसैबिच पश्चिमोदय सेभिङ्ग एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले पनि कलेक्टरमा ५, क्यासियरमा ३, रिसेप्सनिष्टमा १, अकाउन्टेन्टमा १ र म्यानेजरमा १ जना कर्मचारीको आवश्यकता रहेको जनाएको ।

थप जानकारीका लागि फोनः नं. ९८०१२५१०५६, ०१–४२६२८१७ मा सम्पर्क गर्नुपर्ने सूचना दिइएको छ ।

त्यसैगरि शुभा जीवन हस्पिटल प्राइभेट लिमिटेडले पनि सोहि विषयमा अध्ययनरत र अनुभवी भएका मेडिकल अफिसरमा १ र एच.ए मा १ जना कर्मचारीहरुको माग गरेको छ ।

उक्त हस्पिटलका अनुसार ईच्छुक व्यक्तिले आफ्नो सम्पूर्ण अनुभव तथा शैक्षिक योग्यताका प्रमाणपत्र सहित सूचना प्रकाशित मितिले १० दिनभित्र उक्त हस्पिटलको ठेगानामा सम्पर्क गर्नुपर्ने छ ।

थप जानकारीका लागि फोनः नं. ९८५१०३९३७९ वा ईमेलः drrajann@gmail.com  मा सम्पर्क गर्नुपर्ने जनाएको छ ।

वि.सं.२०७६ पुस ९ बुधवार १०:२६ मा प्रकाशित

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

काठमाडौँ । महानगरपालिकामा कक्षा ११ र १२ मा सिफारिस गर्ने...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

देवचुलीका ५ विद्यार्थीले  एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

देवचुलीका ५ विद्यार्थीले एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

नवलपुर । देवचुली नगरपालिका ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२...

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...