back
CTIZAN AD

नेपाली कांग्रेसको बैठक शुक्रबार दिउसो १ बजे बस्ने

वि.सं.२०७६ पुस १० बिहीवार

1.1K 

shares

१० पुष, काठमाण्डौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक शुक्रबार १ बजे बस्ने भएको छ ।

शुक्रबार १ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने बैठक बस्ने पार्टीका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् ।

पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले मंसिर २६ देखि केन्द्रीय कार्यसमितिको बैठक बहिष्कार गर्दै आएको छ । यसवीचमा सभापति देउवाले सहमतिका लागि विभिन्न प्रयास गरे पनि त्यो असफल हुँदै आएको छ ।

सोमबार महामन्त्री शसांक कोइरालाको निवासमा बसेको पछिल्लो बैठकमा पनि वरिष्ठ नेता पौडेलले पार्टी सभापतिले पार्टीको विधान विपरीत पार्टी संचालन गर्न खोजेको आरोप लगााएका थिए । सोहि बैठकले आज (पुष १०) गतेलाई बैठक बस्ने समय  तोकेको थियो तर, उक्त बैठक शुक्रबारलाई सरेको हो ।

देउवा र पौडेल पक्षबीच नेविसंघ र तरुणदलको गठनको मुद्दालाई प्याकेजमै सहमति गर्ने, महाधिबेशनको कार्यतालिका विभाग लगायतका मुद्दामा प्याकेजमै सहमति गर्ने भन्दै निरन्तर छलफलमा रहेका छन् । यतिबेला नेविसंघ दुवैपक्षको भागवण्डाको चपेटामा परेको छ ।

 

वि.सं.२०७६ पुस १० बिहीवार ०९:३९ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...