back
CTIZAN AD

गाडिमा  रहेका छोराको मृत्यु भएपछि बाबुलाई  आजीवन काराबास

वि.सं.२०७३ मंसिर २१ मंगलवार

1K 

shares

विजय थापा, वासिङटन डिसी ।अमेरिकाको अदालतले अमेरिकाको एटलांटा शहरको उपनगरका एक ब्यक्तिलाई आफनो आफनो २२ महिनाको छोरालाई गाडिमा छोडि तातो घाममा राखि मृत्यु भएको आरोपमा आजिवन कारावास सजाय तोकेको छ ।

जस्टिन रोस हयारिसलाई सन् २०१४ मा उनले आफनो २२ महिनाको छोरालाई ७ घंटा सम्म तातो गाडिमा छोड़ेर काममा गएकोले मृत्यु भएको थियो l हयारिसलाई अझ ३२ वर्ष सजाय थप गरिएको छ भने अरु अन्य चार अभियोग लगाइएको छ । ३६ वर्षका हयारिसलाई आज अदालतमा सजाय सन्देश सुनाईएको समाचार सिएनएन ले लेखेको छ  ।

जीवन भर को सजाय बाहेक कब काउन्टी (प्रदेश) उच्च अदालतका न्यायाधीश मेरिस्टाले क्लार्कले हयारिसलाई २० वर्ष बालकलाई प्रथम श्रेणीको क्रूरताताको साथ मारेको तथा १० वर्ष अन्य यौन शोषण सम्बन्धि सजाय सुनाएको छ l

यस् बाहेक उनले हरेक वर्ष दुई वटा खराब आचरण तथा अपराधको आरोपमा सजाय पाउने छन l उनले आफनो सँचार माध्यम बाट हानिकारक चिजहरु नाबालिकलाई सन्देश दिई हानि पुरयाएकोमा उनलाई त्यो समेत् थप हुने छ ।

हयारिसका वकिलले बालकको मृत्यु एउटा दुखदायी घटनाको हो भनेका छन ।  तर उनिहरूले नया कदम बढाउने पनि सोच भै रहेको जनाएका थिए l  उनले आफनो छोरालाई हुनडाई (हनडे )टकसन् गाडिमा जानि जानि गाडि बाहिर बाट बंद गरेर काममा गएका थिए l र उनि परिवारिक उतरदायि बाट मुक्त हुन चाहेको अभियोग वादीले लगाएका छन  ।

वि.सं.२०७३ मंसिर २१ मंगलवार ०७:०५ मा प्रकाशित

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

काठमाडौँ । नेपालमा सञ्चालित सार्वजनिक संस्थानहरूको समग्र खुद नाफामा सुधार...

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता : राष्ट्रपति पौडेल

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको...

देशैभरी न्यून चापीय क्षेत्रको प्रभाव, सतर्कता अपनाउन आग्रह

देशैभरी न्यून चापीय क्षेत्रको प्रभाव, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा पूर्वी...