back
CTIZAN AD

स्वास्थ्यचौकीमा गर्भवती महिलाले खाने आइरन चक्कीसमेत अभाव

वि.सं.२०७६ पुस ११ शुक्रवार

693 

shares

११ पुस, लहान । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका जनपतिनिधिको आपसी विवादले गाउँपालिकाको कामकाज प्रभावित बनेको छ । विकास निर्माणका काम रोकएका छन् भने स्वास्थ्य चौकीमा गर्भवती महिलाले खाने आइरन चक्कीसमेत अभाव हुन थालेको छ ।

गाउँपालिकाको वडा नम्बर २ स्थित स्वास्थ्य चौकीमा औषधि छैन । औषधि नहुँदा उपचारका लागि गएका बिरामी त्यसै फर्कन बाध्य छन् । ‘गाउँपालिकाले औषधि नदिएको चार महिना भयो ।

,’ स्वास्थ्य सहायक अशोककुमार साहले भने,‘ स्वास्थ्यचौकीमा गर्भवती महिलालाई दिने आइरन चक्कीसहितका औषधि छैनन् । आइरन चक्ी लिन आउने महिलालाई छिमेकी स्थानीय तहको स्वास्थ्यचौकीमा पठाउने गरेको अनमी मनीषा चौधरीले बताइन् । ’ शुक्रबारको नयाँ पत्रिका दैनिकबाट

वि.सं.२०७६ पुस ११ शुक्रवार ०८:०८ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघले देशका विभिन्न मेडिकल कलेजका रेजिडेन्ट...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...