back

किरिया बसेका दुई बालबालिकाको शिक्षामा सहयोग

वि.सं.२०७३ मंसिर २१ मंगलवार

645 

shares
GLOBAL IME AD
NTC AD

11

२१ मङ्सिर,काठमाडौँ  । आमाको किरियामा रहेका दुई बालिकाको शिक्षाका लागि थप रु दुई लाख १२ हजार सहयोग प्राप्त भएको छ ।

गुल्मीको पुर्कोट दह–१ जुम्लीचौर र जोहाङका विष्णु भण्डारीले चीनको ग्वाञ्झाओबाट नेपाली समुदायसँग उठाएर पठाएको रु एक लाख ८३ हजार र गुल्मीको सिर्सेनीका सुशील भट्टराईले काठमाडौँमा सङ्कलन गरेको रु २९ हजार गरी सो रकम आज यहाँ हस्तान्तरण गरियो ।

नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले बालिकाका गाउँले एवम् नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य दीपेन्द्र कुँवरलाई रकम हस्तान्तरण गर्नुभयो ।

सो जिल्लाका ३६ वर्षीया दुर्गाकुमारी भुसालको कमजोर आर्थिक अवस्थाका कारण बेलैमा उपचार नपाएर यही मङ्सिर ३ गते मृत्यु भएपछि १३ वर्षीया सङ्गीता र ११ वर्षीया रमिता किरियामा छन् । रासस

वि.सं.२०७३ मंसिर २१ मंगलवार १३:१६ मा प्रकाशित

राष्ट्रियसभा बैठक : सौर्य एयरलाइन्स दुर्घटनाबारे छानबिनको माग

राष्ट्रियसभा बैठक : सौर्य एयरलाइन्स दुर्घटनाबारे छानबिनको माग

काठमाडौं । सांसदहरुले गत साउनमा भएको सौर्य एयरलाइन्स दुर्घटनाबारे छानबिनको...

पूर्व विशिष्ट पदाधिकारीलाई कानुन बनाएर सेवासुविधा दिन उपयुक्त हुन्छ : गृहमन्त्री लेखक

पूर्व विशिष्ट पदाधिकारीलाई कानुन बनाएर सेवासुविधा दिन उपयुक्त हुन्छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पूर्व विशिष्ट पदाधिकारीलाई कानुन बनाएर...

सर्वोच्च अदालतको परमादेश कार्यान्वयनको विकल्प नभएको निष्कर्ष

सर्वोच्च अदालतको परमादेश कार्यान्वयनको विकल्प नभएको निष्कर्ष

काठमाडौँ । सर्वोच्च अदालतको परमादेश अनुसार गठित गैर आवासीय नेपाली...

बोर्डद्वारा यसवर्षको एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा

बोर्डद्वारा यसवर्षको एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक...

राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनका बैठकबाट...

समान सहभागिताबाट सकारात्मक परिवर्तन ल्याउन प्रधानमन्त्रीको आग्रह

समान सहभागिताबाट सकारात्मक परिवर्तन ल्याउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महिला र पुरुषको समान...