back
CTIZAN AD

हाँस र कुखुराको चल्ला नष्ट

वि.सं.२०७३ मंसिर २१ मंगलवार

1K 

shares

२१ मङ्सिर,लहान  । भारतीय बजारबाट अवैध रुपमा नेपाल भित्रियाउन लागेका करिब ४५ हजार मूल्य बराबरको हाँस र कुखुराको चल्ला आज प्रहरीले पक्राउ गरी नष्ट गरेका छन् ।

प्राप्त सूचनाका आधारमा वडा प्रहरी कार्यालय सिरहाबाट खटिएका प्रहरी टोलीले साइकलमा राखेर चोर बाटो हुँदै चल्ला व्यापारीले अवैध रुपमा नेपाल भित्रियाउन लागेका अवस्थामा जिल्लाको बसविट्टाबाट सो परिमाणको हाँस र कुखुराको चल्ला पक्राउ गरेका हुन् । पक्राउ पर्नेमा दुई सय हाँस र चार सय कुखुराका चल्ला रहेको प्रहरीले जनाएको छ ।

प्रहरीलाई देख्ने बित्तिकै चल्ला व्यापारीले चल्लासहितको साइकल छोडेर भागेका थिए । पक्राउ परेका हाँस र कुखुराको चल्लालाई जिल्ला पशु सेवा कार्यालय सिरहाको हातामा खाल्डो खनी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । रासस

वि.सं.२०७३ मंसिर २१ मंगलवार १३:१७ मा प्रकाशित

नेपाल बीमा प्राधिकरणद्वारा बाढीपीडितका लागि १० करोड सहयोग

नेपाल बीमा प्राधिकरणद्वारा बाढीपीडितका लागि १० करोड सहयोग

काठमाडौँ। रसुवा र नुवाकोटमा आएको पहिरो तथा बाढीले पु¥याएको ठूलो...

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण ज्यान गुमाउनेको...

सुन र चाँदीको मूल्य घट्यो

सुन र चाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

हेटौँडा । ‘भरे कुरा गरौँला ।’ गत बुधबार बिहान करिब...