back
CTIZAN AD

बलात्कारको आरोप लागेका शिद्धबाबा ३ लाख धरौटीमा रिहा

वि.सं.२०७६ पुस १४ सोमवार

960 

shares

१४ पुष, काठमाण्डौं । बलात्कारको आरोप लागेका धार्मिक गुरु कृष्णदास गिरीलाई अदालतले ३ लाख धरौटीमा छोड्ने आदेश दिएको छ ।

उच्च अदालतका न्यायाधिश राधाकृष्ण उप्रेतीको आदेशले गिरी उर्फ सिद्धबाबालाई बलात्कारको आरोप लगाएकी थिइन् । मंसिर १६ गतेबाट प्रहरीको नियन्त्रणमा रहेका सिद्धबाबालाई अदालतले धरौटीमा छोड्ने आदेश दिएको हो ।

सिद्धबाबाकै अनुयायी सलिना रामदासी नाम गरेकी महिलाले लगाएको आरोपमा सिद्धबाबालाई थुनेरै अनुसन्धान गर्नुपर्ने नदेखिएको अदालतको आदेशमा उल्लेख गरिएको छ ।

महिलाले भेट्ने, चुम्बन गर्ने र अंकमाल गर्ने इच्छा व्यक्त गरेपनि सिद्धबाबाले कुनै प्रतिक्रिया नजनाइएको सिद्धबाबाको म्यासेन्जर प्रमाणले देखाएको बुझिन्छ । महिलाले आफू सिद्धबाबाको प्रेममा पागल भएको बताए पनि सिद्धबाबाले प्रतिक्रिया जनाएको म्यासेन्जरमा देखिन्छ ।

वि.सं.२०७६ पुस १४ सोमवार १५:३१ मा प्रकाशित

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ जुङ्गेखोलास्थित पृथ्वी राजमार्गमा शनिबार चारवटा...

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

भद्रपुर (झापा) । झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई...

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पोखरा । पर्वत मिलन समाज, पोखरा र चरक मेमोरियल अस्पताल...

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

रसुवा । आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा पवित्रतीर्थस्थल गोसाइँकुण्डमा...

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...