back
CTIZAN AD

शिक्षक आवेदन शुल्क ५ हजार मात्र !

वि.सं.२०७६ पुस १५ मंगलवार

2.2K 

shares

१५ पुष काठमाडौं । तपाईंलाई थाहा छ ! कुनै बिद्यालयमा शिक्षकको दरखास्त हाल्नु परयो भने कति पैसा तिनुपर्छ ? १००, २०० या ५०० । तर ताप्लेजुङ जिल्लाको सिदिङवा गाउँपालिका – ६ मेहेलेमा रहेको निलगिरी माध्यामिक बिद्यालयले करारमा माग गरेको शिक्षकले दरखास्त दिए वापत ५००० रुपैयाँ बुझाउनु पर्ने सुचना प्रकासन गरेको ।

बिद्यालयका प्रधानाध्यापक गोपालदास कडरियाले स्थानिय सरकार बिद्यालय शिक्षा प्रति त्यति सकारात्मक नभएकोले विद्यालय सन्चालनको लागि केहि खर्च उठ्छ की भनेर सो कदम उठाएको वताए ।

“एउटा परिक्षा सन्चालनको लागि १४, १५ हजार खर्च लाग्छ, हामीसँग अन्य स्रोत पनि छैन, गाउँपलिकाले सहयोग पनि गर्दैन ।“ प्रअ कडरीयाले भने “बढी भएजस्तो लाग्यो भने घटाउन पनि सकिन्छ ।”

यस अधि स्रोतको अभाब भन्दै बिभिन्न ठाउँमा चारित्रिक प्रमाणपत्र वापत विद्यार्थीहरुबाट मोटो शुल्क उठाईने गरेको समाचार सार्बजनिक भएको थियो । तर शिक्षकको दरखास्त वापत नै रु ५००० उठाउने चाहिं पहिलो पटक सर्बजनिक भएको हो । स्मरण रहोस संघिय संसदको एक मात्र निर्बाचन क्षेत्र रहेको ताप्लेजुङ पर्यटन मन्त्री योगेश कुमार भट्टराईूको गृह जिल्ला हो ।

वि.सं.२०७६ पुस १५ मंगलवार ०७:५० मा प्रकाशित

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी...

स्वदेश फर्किएका देउवाको सम्बोधन : ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’

स्वदेश फर्किएका देउवाको सम्बोधन : ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’

काठमाडौँ । झण्डै पाँच महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...