back
CTIZAN AD

१६ वर्ष उमेर, तौल भने ६ किलो !

वि.सं.२०७६ पुस १५ मंगलवार

804 

shares

१५ पुस, काठमाडौँ । उमेर १६ वर्ष, तौल ६ किलो, उचाइ ८१ सेन्टिमिटर मात्रै । बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका–७ काँडेचौरकी रुमला धामीको शारीरिक अवस्था हो यो ।

रुमलाको परिचय यतिमै सकिँदैन । उनी पूर्णरूपमा अशक्त छन् । एक ठाउँबाट अर्को ठाउँसम्म पुग्न पनि उनलाई सहारा नभई हुन्न । उनका हात खुट्टासमेत राम्रोस्रँग चल्दैनन् । सिधा उभिनसमेत उनी सक्दिनन् ।

आमा हाँसुलीदेवी धामीका अनुसार, जन्मिदा उनमा कुनै शारीरिक समस्या थिएन । जन्मेको सात महिनापछि भने उनी नराम्रोसँग बिरामी भइन् । बाबुआमाले उपचारमा कुनै कमी हुन दिएनन् तर ठीक भएन । त्यसपछि भने उनमा शारीरिक समस्या देखिन थाल्यो ।

‘जन्मेको सात महिनापछि रुमला नराम्ररी बिरामी परिन् । सुरुमा धामीलाई देखायौं । ठीक नभएपछि स्वास्थ्य संस्थामा समेत लग्यौं, तर उपचार भएन । के गर्नु, भाग्यले नै ठगेको रहेछ,’ आमा हाँसुलीदेवी भन्छिन् ।मंगलबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ पुस १५ मंगलवार ०७:३९ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघले देशका विभिन्न मेडिकल कलेजका रेजिडेन्ट...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...