back
CTIZAN AD

एउटै कोठामा चार कक्षा !

वि.सं.२०७६ पुस १५ मंगलवार

954 

shares

१५ पुस, मकवानपुर । गुणस्तर र व्यवहारिक शिक्षाको टड्कारो आवश्यकता महसुस भइरहेको समयमा हेटौँडा उपमहानगरपालिका भित्रैको एक विद्यालयमा चारवटा कक्षाका विद्यार्थी एउटै कक्षामा पढ्न बाध्य छन् ।

हेटौँडा १९ शेरेस्थित भैरुङदेवी प्राथमिक विद्यालयमा एउटै कोठामा बालबिकास केन्द्रदेखी कक्षा ३ सम्मका विद्यार्थी पढ्ने गरेका हुन् । ०६४ मा स्थापना भएको विद्यालयमा ३ कक्षासम्म मात्र पढाइ हुन्छ ।

एकजना राहत दरबन्दीको शिक्षक रहेको विद्यालयमा कक्षाकोठाको अभावमा सबै विद्यार्थीलाई एउटै कक्षामा राखेर पठनपाठन भइरहेको छ । मंगलबारको कान्तिपुर दैनिकबाट

वि.सं.२०७६ पुस १५ मंगलवार ०८:१० मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघले देशका विभिन्न मेडिकल कलेजका रेजिडेन्ट...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...