back
CTIZAN AD

बिजुलीको पोल नछुन महाशिला गाउँपालिकाको अनुरोध

वि.सं.२०७६ पुस १७ बिहीवार

1.1K 

shares

१७ पुष । पर्वतको महाशिला गाउँपालिकाले नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय पोखरा पर्वत वितरण केन्द्रले सार्वजनिक गरेको विद्युतीय लाइन प्रशारण सम्बन्धी सूचना आफ्नो गाउँपालिकाका बासिन्दाहरुको जानकारीका लागि सूचित गरेको छ ।

आज देखि नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय पोखरा पर्वत वितरण केन्द्रले चार्ज गरी विद्युत प्रसारण गर्न लागेको हुँदा सो अवधिसम्म विद्युत लाइनमा प्रयोग भएका पोल, च्यान, स्टे, तार, ट्रान्सर्फमर लगायत विद्युतीय संरचनामा छुने, नजिक जाने, पोल चढ्ने लगायतका कार्य नगर्न भन्दै केन्द्रले जारी गरेको सूचनालाई गाउँपालिकाले सर्वसाधारणको जानकारीका लागि सूचित गराएको हो ।

चनालाई अटेर गरेर कुनै विद्युतीय दुर्घटना भएमा नेपाल विद्युत प्राधिकरण जवाफदेहि नहुने सूचनामा उल्लेख छ । उक्त सूचनामा उपरोक्त ठाउँमा विद्युतीय संरचनामा कतै आगोलागि भए वा अन्य कुनै कैफियत देखिएमा प्राधिकरणको पर्वत वितरण केन्द्रमा फोन गरी खबर गर्न अनुरोध गरिएको छ ।

वि.सं.२०७६ पुस १७ बिहीवार २०:१२ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...