back
CTIZAN AD

यस्तो छ आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०७६ पुस २५ शुक्रवार

888 

shares

२५ पुष, काठमाण्डौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

नेपाल राष्ट्र बैंकद्धारा जारी गरिएको आजको विदेशी मुद्राको विवरण यसप्रकार रहेको छ ।

बैंकका अनुसार आज २५ पुष (जनवरी १०) को बजारमा अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ६४ पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ २४ पैसा रहेको छ । विहिबारको तुलनामा शुक्रबार डलरको भाउ घटेको हो ।

त्यस्तै युरो १ को खरिददर १२६ रुपैयाँ ६४ पैसा र बिक्रिदर १२६ रुपैयाँ ९३ पैसा रहेको छ । विहिबारको तुलनामा युरोमा पनि गिरावट आएको हो ।

युके पाउण्ड १ को खरिददर ४८ रुपैया ७ पैसा रहेको छ भने विक्रिदर १४८ रुपैयाँ ८५ पैसा रहेको छ । युके पाउण्डमा पनि विहिबारको तुलनामा शुक्रबार २ रुपैयाँ घटेको हो ।

त्यस्तै आजको बजारमा साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४५ पैसा रहेको छ । साथै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २१ पैसा र विक्रिदर ३१ रुपैयाँ ३८ पैसा रहेको छ ।

आजको बजारमा कुवेती डिनार १ को खरिददर २७४ रुपैयाँ ५१ पैसा र विक्रिदर ३७६ रुपैयाँ ४८ पैसा रहेको छ ।

बहराइन डिनार १ को खरिददर ३०१ रुपैयाँ ४४ पैसा र विक्रिदर ३०३ रुपैयाँ ३ पैसा रहेको छ । साथै मलेसियन रिंगेट १ को खरिददर २७ रुपैयाँ ७८ पैसा र विक्रिदर २७ रुपैयाँ ९३ पैसा रहेको छ ।
यस्तो छ अन्य मुद्राको विवरण

Rate Request     archives…
Exchange Rate for 10 January 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
113.64
114.24
  European Euro
1
126.26
126.93
  UK Pound Sterling
1
148.07
148.85
 Swiss Franc
1
116.70
117.32
  Australian Dollar
1
78.00
78.41
 Canadian Dollar
1
87.07
87.53
  Singapore Dollar
1
84.10
84.54
 Japanese Yen
10
10.38
10.44
 Chinese Yuan
1
16.40
16.48
  Saudi Arabian Riyal
1
30.29
30.45
  Qatari Riyal
1
31.21
31.38
  Thai Baht
1
3.75
3.77
  UAE Dirham
1
30.94
31.10
  Malaysian Ringgit
1
27.78
27.93
  South Korean Won
100
9.81
9.86
 Swedish Kroner
1
11.99
12.05
  Danish Kroner
1
16.90
16.99
  Hong Kong Dollar
1
14.63
14.71
  Kuwaity Dinar
1
374.51
376.48
  Bahrain Dinar
1
301.44
303.03

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

यस्तो छ आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् पूर्ण विवरण

वि.सं.२०७६ पुस २५ शुक्रवार ०८:५६ मा प्रकाशित

Himalayan Life AD
यी हुन् कास्कीका ५६ अति संवेदनशील र ५४ संवेदनशील मतदानस्थल

यी हुन् कास्कीका ५६ अति संवेदनशील र ५४ संवेदनशील मतदानस्थल

गण्डकी । कास्की जिल्लामा आसन्न निर्वाचनमा ५६ अति संवेदनशील र...

निर्वाचन १९ दिन बाँकीः मतपत्र छपाइको काम अन्तिम चरणमा

निर्वाचन १९ दिन बाँकीः मतपत्र छपाइको काम अन्तिम चरणमा

काठमाडौँ । मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ ।...

जसपाको घोषणापत्र सार्वजनिक, के छ घोषणापत्रमा ?

जसपाको घोषणापत्र सार्वजनिक, के छ घोषणापत्रमा ?

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आसन्न प्रतिनिधिसभा सदस्य...

मध्यपूर्वमा अमेरिकी सैन्य दबाब बढ्दै

मध्यपूर्वमा अमेरिकी सैन्य दबाब बढ्दै

तेहरान । अमेरिकाले दोस्रो विमानवाहक पोत मध्यपूर्वतर्फ पठाएको छ, जसमा...

अष्ट्रेलियाका विश्वविद्यालयमा कर्मचारीको मानसिक स्वास्थ्य जोखिम बढ्दै : अध्ययन

अष्ट्रेलियाका विश्वविद्यालयमा कर्मचारीको मानसिक स्वास्थ्य जोखिम बढ्दै : अध्ययन

क्यानबेरा। अष्ट्रेलियाका विश्वविद्यालयहरूमा कर्मचारीहरूको मानसिक स्वास्थ्य र मनोसामाजिक सुरक्षासम्बन्धी जोखिममा...

जसपाको घोषणापत्र सार्वजनिक

जसपाको घोषणापत्र सार्वजनिक

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आसन्न प्रतिनिधिसभा सदस्य...