back
CTIZAN AD

कर्मचारीको आवश्यकता

वि.सं.२०७६ पुस २८ सोमवार

783 

shares

२८ पुस, काठमाडौँ । नभीन सोच प्रिटिङ्ग प्रेसले विभिन्न पदको लागि कर्मचारीको माग गरेको छ ।

सातदोबाटो स्थित उक्त प्रेसले म्यानेजरमा १, मार्केटिङ्ग एक्सक्युटिभमा १, ग्राफिक डिजाइनर सिनीयर एन्ड जुनियरमा ३, मार्केटिङ्ग अफिसरमा २, रनर/मार्केटिङ्गमा रिप्रेजेन्टेटीभमा १ र अफिस्ट बिन्डीङ्गमा १ कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।

विस्तृत जानकारीका लागि फोनः नं. ०१–५५२७९२३, ५५५५८८० वा ईमेलः nsi.np2074@gmail.com मा सम्पर्क गर्नुपर्ने सूचना दिइएको छ ।

वि.सं.२०७६ पुस २८ सोमवार १०:४३ मा प्रकाशित

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

नवलपुर । देवचुली नगरपालिका–१५, प्रगतिनगरस्थित प्रतिष्ठित जनज्योति माध्यमिक विद्यालय मा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...