back
CTIZAN AD

कुवेतमा सागर रेग्मी दुई हप्ता देखि सम्पर्क बिहिन

वि.सं.२०७६ पुस २९ मंगलवार

834 

shares

२९ पुष । कुवेतमा कार्यरत सागर रेग्मी दुई हप्ता देखि सम्पर्क बिहिन भएको खबर छ । घर परिवारले उनको खोजीका लागि सम्पुर्ण कुवेतमा कार्यरत नेपाली दाजुभाइ दिदीबहिनीहरुसँग आग्रह गरेको कुवतेमा नेपालीहरुको समस्याका सारथी बनेका रुपेन हमालले जानकारी दिएका छन् ।

महाबुल्लाह गाता ३ पुरानो कम्प्लेक्सको छेउको बिल्डिङमा 8 floor मा बस्दै आएका ALRAED SECURITY COMPANY मा बिगत ३ बर्ष देखि कार्यरत बुडीगङ्गा ७ नेताचोक निवासी बर्ष – ३५ का सागर रेग्मी यही जनवरी २ तारिखदेखि घर परिवार साथीभाइ कम्पनीमा कार्यरत स्टाफ कसैसङ्गै पनि सम्पर्कमा नआएको हुँदा कसैले देखे खबर गरिदिन पनि उनले  आग्रह गरेका छन् । सागरको बारेमा केही खबर भए  9819326767, 9811363304 नेपाल र 00965-65692121 कुवेतको नम्बरमा सम्पर्क गर्न उनको आग्रह छ ।

उनी हराएको खबर पाएसँग श्रीमती तथा परिवार चिन्तामा रहेका छन् । रुपेनका अनुसार दूताबासबाट पनि सागरको खोजी भैरहेको छ । उनको नेपालमा एक छोरा र एक छोरी रहेको बुझिएको छ ।

वि.सं.२०७६ पुस २९ मंगलवार २१:०८ मा प्रकाशित

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेपाली जनसम्पर्क समिति (नेजस) फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको...

ओएनएफ कतारको अध्यक्षमा अफसर अली खान सर्वसम्मत

ओएनएफ कतारको अध्यक्षमा अफसर अली खान सर्वसम्मत

प्रवासी नेपाली मञ्च (ओएनएफ) कतारको आठौँ अधिवेशनबाट अफसर अली खान...