back
CTIZAN AD

देश निर्माणको अभिभारा विद्यार्थीको काँधमा छ: डा.भट्टराई

वि.सं.२०७३ मंसिर २३ बिहीवार

873 

shares

dev-1

२३ मंसिर, पोखरा ।  नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले देश निर्माणको अभियानमा साथ दिन विद्यार्थीहरुलाई आग्रह गरेका छन् । विहिबार पृथ्वीनारायण क्याम्पस पोखरामा नयाँ शक्तिविद्यार्थी युनियनले आयोजना गरेको नवआगन्तुक विद्यार्थीको स्वागत कार्यक्रममा बोल्दै डा. भट्टराईले समृद्ध नेपाल निर्माणको अभिभारा युवा विद्यार्थीको काँधमा आएको बताए । त्यस्तै कार्यक्रममा बोल्दै सोही पार्टीका संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले नयाँ शक्रिको प्रभाव देशभरि बढिरहेको बताए । कार्यक्रममा प्रदेश नं. ४ संयोजक वलावति शर्मा लगायतको उपस्थिती थियो ।

वि.सं.२०७३ मंसिर २३ बिहीवार ११:१२ मा प्रकाशित

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

जनकपुरधा । सप्तरीमा आज बसेको सर्वदलीय तथा सरोकारवालाको बैठकले सामाजिक...

दूरसञ्चार सेवामा सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

दूरसञ्चार सेवामा सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चालु आर्थिक...

नेप्से १६ अंकले घट्यो, कारोबार रकम तीन अर्ब ३८ करोडमा सीमित

नेप्से १६ अंकले घट्यो, कारोबार रकम तीन अर्ब ३८ करोडमा सीमित

काठमाडौँ । आज साताको पाँचौँ कारोबारको दिन पनि नेप्से परिसूचक...

सार्वजनिक सुरक्षाप्रति गम्भीर भई समस्या समाधान गर्न ‘जेनजी मुभमेन्ट’ आग्रह

सार्वजनिक सुरक्षाप्रति गम्भीर भई समस्या समाधान गर्न ‘जेनजी मुभमेन्ट’ आग्रह

काठमाडौँ । ‘जेनजी मुभमेन्ट नेपाल’ले देशका विभिन्न भागमा पछिल्लो समय...

संवाद र सहकार्यबाट समस्या समाधान गरिनुपर्नेः पूर्वप्रधानमन्त्री दाहाल

संवाद र सहकार्यबाट समस्या समाधान गरिनुपर्नेः पूर्वप्रधानमन्त्री दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता एवं...

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दाङ । दाङको आकासमा ठूला जहाज उडेको हेर्ने दङ्गालीका सपना...