back
CTIZAN AD

आजको बजारमा युरो र डलर बढ्यो, कति छ त अन्य मुद्राको भाउ ?

वि.सं.२०७६ माघ ८ बुधवार

1.2K 

shares

७ माघ, काठमाण्डौं । नेपाल राष्ट्र बेंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोेकेको छ ।

बैंकका अनुसार आज माघ ८ (जनवरी २२) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ६३ पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ २३ पैसा रहेको छ । मंगलबारको तुलनामा डलरमा १६ पैसा बढेको हो ।

त्यस्तै मंगलबार १२५ रुपैयाँ ८० पैसा खरिददर रहेको युरोको भाउ आजको बजारमा १२६ रुपैयाँ २२ पैसा रहेको छ । भने बिक्रिदर १२६ रुपैयाँ ८९ पैसा रहेको छ । मंगलबारको तुलनामा युरोको भाउ (बिक्रिदर र खरिददरमा) ४२ पैैसाले बढेको हो ।
पाउण्ड स्टलीङ १ को खरिददर १४८ रुपैयाँ ३६ पैसा र बिक्रिदर १४९ रुपैयाँ १५ पैसा रहेको छ । मंगलबारको तुलनामा पाउण्डको भाउ झण्डै १ रुपैयाँले बढेको हो ।

यस्तो छ अन्य मुद्राको विवरण


Rate Request     archives…
Exchange Rate for 22 January 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
113.63
114.23
  European Euro
1
126.22
126.89
  UK Pound Sterling
1
148.36
149.15
 Swiss Franc
1
117.50
118.12
  Australian Dollar
1
77.99
78.40
 Canadian Dollar
1
86.98
87.44
  Singapore Dollar
1
84.23
84.68
 Japanese Yen
10
10.33
10.38
 Chinese Yuan
1
16.46
16.55
  Saudi Arabian Riyal
1
30.29
30.45
  Qatari Riyal
1
31.21
31.37
  Thai Baht
1
3.74
3.76
  UAE Dirham
1
30.93
31.10
  Malaysian Ringgit
1
27.90
28.05
  South Korean Won
100
9.74
9.79
 Swedish Kroner
1
11.96
12.02
  Danish Kroner
1
16.89
16.98
  Hong Kong Dollar
1
14.62
14.70
  Kuwaity Dinar
1
374.21
376.18
  Bahrain Dinar
1
301.40
302.99

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

 

कति छ त आजको बजारमा विदेशी मुद्राको भाउ, कुन बढ्यो कुन घट्यो त ?

वि.सं.२०७६ माघ ८ बुधवार ०८:२७ मा प्रकाशित

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...