back
CTIZAN AD

लिखित परीक्षाको नतिजासम्बन्धी सूचना

वि.सं.२०७६ माघ ८ बुधवार

864 

shares

८ माघ, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय ,शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक सूचना प्रकाशित गरेको छ ।

यस केन्द्रले  स्थायी पदपूर्तिको लागि गत ०७६ वैशाख १३ गते प्रकाशित विज्ञापनअनुसार लोकसेवा आयोगबाट लिइएको लिखित परीक्षाको विज्ञापनमा सम्मिलित उम्मेदवारमध्ये देहायको रोल नम्बर तथा नाम थर भएका उममेदवार उत्तीर्ण भएको सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरेको हो ।

विस्तृत जानकारीका लागि :

वि.सं.२०७६ माघ ८ बुधवार ०९:२३ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...