back
CTIZAN AD

अमेरिकामा तीन शिशुको हत्या गरेकी आमा पक्राउ

वि.सं.२०७६ माघ ८ बुधवार

777 

shares

८ माघ, काठमाण्डौं । अमेरिकामा आफ्नो तीन शिशुको हत्या गर्ने एक आमा पक्राउ परेकी छन् ।

अमेरिकाको एरिजोना राज्यको फिनिक्समा एक आमाले आफ्ना ७ महिने र ३ वर्षे छोरा र २ वर्षकी छोरी हत्या गर्ने आमा पक्राउ परेकी छन् ।

राचेल हेनरी नाम गरेकी ती आमाले बालकहरुलाई चोट पुर्याएको कारण उनीहरुको मृत्यु भएको प्रहरीले निष्कर्ष निकालेको छ । २२ वर्षीया ती हेनरी नामकी आमा हालैमात्र ओक्लाहोमाबाट एरिजोना बसाइ सरेकी थिइन् ।

हेनरीलाई ३ वटा अपराधमा पहिलो श्रेणी हत्याको आरोप लागेको छ । मंगलबार उनी पहिलोपटक अदालतमा हाजिर हुँदा न्यायाधिशले उनलाई ३० लाख डलरको जमानत राख्न र वकिल नियुक्त गर्न आदेश दिएका थिए । ऐजेन्सी

वि.सं.२०७६ माघ ८ बुधवार ०९:४१ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...