back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको वजारमा विदेशी मुद्राको विनियम दर ?

वि.सं.२०७६ माघ ९ बिहीवार

1.2K 

shares

९ माघ, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोेकेको छ ।

बैंकका अनुसार आज माघ ९ (जनवरी २३) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ६२ पैसा र बिक्रिदर ११४ रुपैयाँ २२ पैसा रहेको छ ।

त्यस्तै युरो १ को खरिददर १२५ रुपैयाँ ९२ पैसा र विक्रिदर १२६ रुपैयाँ ५८ पैसा रहेको छ भने पाउण्ड स्टलीङ १ को खरिददर १४८ रुपैयाँ ७३ पैसा र बिक्रिदर १४९ रुपैयाँ ५१ पैसा रहेको छ ।

त्यस्तै कतारी रियाल १ को खरिददर ३० रुपैया २९ पैसा र विक्रिदर ३० रुपैयाँ ५४ पैसा रहेको छ ।

साउदी रियाल १ को खरिददर ३१ रुपैया २१ पैसा र विक्रिदर ३१ रुपैयाँ ३७ पैसा रहेको छ भने युएई दिरहाम १ को खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रिदर ३१ रुपैयाँ १० पैसा रहेको छ ।

बहराइन डिनार १ को खरिददर ३०१ रुपैया ३८ पैसा रहेको छ भने विक्रिदर ३०२ रुपैयाँ ४८ पैसा रहेको छ ।

कुवेती डिनार १ को खरिददर ३७४ रुपैया ०६ पैसा र विक्रिदर ३७६ रुपैयाँ ०३ पैसा रहेको छ । साथै मलेसियन रिंगेट १ को खरिददर २७ रुपैया ९५ पैसा र विक्रिदर २८ रुपैयाँ १० पैसा रहेको छ ।


Rate Request     archives…
Exchange Rate for 23 January 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
113.62
114.22
  European Euro
1
125.92
126.58
  UK Pound Sterling
1
148.73
149.51
 Swiss Franc
1
116.96
117.58
  Australian Dollar
1
77.77
78.18
 Canadian Dollar
1
86.96
87.42
  Singapore Dollar
1
84.21
84.65
 Japanese Yen
10
10.33
10.39
 Chinese Yuan
1
16.46
16.55
  Saudi Arabian Riyal
1
30.29
30.45
  Qatari Riyal
1
31.21
31.37
  Thai Baht
1
3.74
3.76
  UAE Dirham
1
30.93
31.10
  Malaysian Ringgit
1
27.95
28.10
  South Korean Won
100
9.76
9.81
 Swedish Kroner
1
11.95
12.01
  Danish Kroner
1
16.85
16.94
  Hong Kong Dollar
1
14.62
14.70
  Kuwaity Dinar
1
374.06
376.03
  Bahrain Dinar
1
301.38
302.97

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

आजको बजारमा युरो र डलर बढ्यो, कति छ त अन्य मुद्राको भाउ ?

वि.सं.२०७६ माघ ९ बिहीवार ०८:२५ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...